२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

प्राधिकरणले ६ उद्योगको बिजुली जोड्ने

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने भएको छ।

प्राधिकरणले मंगलबार साँझदेखि बिजुली जोड्ने निर्णय गरेको हो।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पछिल्लो समय विभिन्न ६ वटा उद्योगको लाइन काटेको थियो।

आइतबार विद्युत नियमन आयोगले भने उद्योगमा काटिएको लाइन तत्काल जोड्न प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो।

प्रकाशित: ८ श्रावण २०८१ १६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App