मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने
आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन्।
आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन्।
वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका नेपाली कामदारको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको छ।
सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ।
वैदेशिक रोजगार विभागले इजरायली दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पदमा जान दिइएका आवेदनमध्ये पाँच सय ६३ लाई रद्द गरेको छ।
बंगलादेशमा अझै करिब ४ सय विद्यार्थी रहेको जानकारी दिँदै दूतावासले विद्यार्थीसहित सबै नेपाली सुरक्षित रहेको बताएको छ ।
नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा चिनाउन स्पेनमा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठन गरिएको छ।
महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको छ।
गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग गर्दै सोमबार परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
क्यानाडाको एबी प्रान्तमा रहेको कालगेरी सहरमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्श स्थापना भएको छ।
निर्देशक विमल सुवेदीको नाटक ‘हिटलर आउँदै छ’ अमेरिकामा मञ्चन हुने भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्।
नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटघाट गरेको छ।
प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका ५४ जना नेपालीको बन्धक मुक्तिका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहल गर्ने भएको छ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ ।
म पनि स्वास्थ्यकर्मी हो । म नर्स हो । अब नेपालमा हामीले गरेको कुराको कहिले पनि कदर भएन । मैले दुई ठाउँमा दिनरात नभनी काम गर्दा पनि मात्र २५ हजार महिनामा कमाउँथे भने त्यति कमाइ यहाँ एकै दिनमा पनि हुन सक्ने रहेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन्।
मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेसन सेन्टर) मा राखिएका नेपाली श्रमिकमाथि अत्यधिक शोषण हुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।
विदेशमा भएका नेपालीहरुलाई स्वदेशमै फिर्ता गर्नुपर्छ, लगानी गर्नदेखि लिएर सम्पूर्ण कुराका लागि बोलाउनु पर्छ भन्ने विषयमा वातावरण राज्यले तयार गरोस् ।
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
यहाँ आउँदा अलि धेरै गाह्रो भएको थियो । तर जापान आइसकेपछि भने केही अकल्पनीय अनुभवहरु संगाले । जस्तो नेपालमा नियमकानुन केही नहुने । यहाँ भने नियमकानुनहरु एकदमै धेरै हुने । यहाँको नियमकानुनमा भिज्न भने एकदमै धेरै समय लाग्ने रैछ ।
मलाई सुरुमा एकदमै गाह्रो भएको थियो। २-३ महिना मैले रोएरै काम गरेभन्दा पनि हुन्छ। त्यसपछि काममा बानी पर्न ६-७ महिना नै लाग्यो। अहिले पनि उत्तिकै गाह्रो हुन्छ काम गर्नलाई।