कोरिया सिप र ज्ञानका लागि विश्वविद्यालय नै हो : राज बिक (भिडियोसहित)
जति पनि सोचिन्छ त्यस्तो सजिलो हुँदैन । गाह्रो भन्नाले गर्न नसक्ने भन्ने हैन । शारिरिकरूपमा गाह्रोभन्दा पनि यहाँको वातावरणसँग भिज्न, खानादेखि भाषादेखि हरेक कुराहरु जान्न समय लाग्छ ।
जति पनि सोचिन्छ त्यस्तो सजिलो हुँदैन । गाह्रो भन्नाले गर्न नसक्ने भन्ने हैन । शारिरिकरूपमा गाह्रोभन्दा पनि यहाँको वातावरणसँग भिज्न, खानादेखि भाषादेखि हरेक कुराहरु जान्न समय लाग्छ ।
थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित दाङबाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको आज शिलान्यास गरिएको छ।
म २०१७ मा १७ वर्षको हुँदा विद्यार्थी भिसामा अस्ट्रेलिया आएको थिएँ । अहिले म अस्ट्रेलियामा रजिष्टर्ड नर्सको रूपमा काम गर्छु र मेरो २०२३ मा परमानेन्ट रेसिडेन्सी पनि आइसकेको छ ।
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएका छन्।
यहाँ सानातिना व्यापार व्यवसायहरू थुप्रै गर्न सकिन्छ । सानातिना व्यापार गरेर पनि तपाईंको जीवनलाई सहज बनाउन सक्नु हुन्छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयले सङ्गठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ।
वैदेशिक रोजगारीमा दुबई पुगेकी एक महिला उद्धारका लागि आफ्ना आवाज स्वदेश पुर्याउन प्रयासरत छिन्।
रेस्पेक्ट गर्ने, एकदमै एकअर्काको केयर गर्ने प्रकारका मान्छे हुन्छन् यहाँका मान्छेहरु । समग्रमा भन्नु पर्दा चै मकाउ चै अति नै ब्युटिफुल कन्ट्री हो । जबको अपरच्युनिटी पनि प्रशस्तै भएको ठाउँ हो ।
केही रहर र केही बाध्यताहरुलाई दुईवटा सुटकेसभित्र प्याक गरेर वैदेशिक यात्रा तय गर्नु भन्ने कुरा सजिलो थिएन ।
बेलायतस्थित एक गैरआवासीय नेपाली लन्डन रोयल ग्रीनवीचमा मेयर भएका छन् ।
२०१६ मा पाकिस्तानको इस्लामावादमा तय भएको सार्क शिखर सम्मेलन हालसम्म हुन सकेको छैन।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्ने बताएकी छन्।
धेरै जसो विदेश आउने साथीहरुले विदेशलाई दुःखको बिम्बको रुपमा लिनुहुन्छ । मलाई भने त्यो हैन कि जस्तो लाग्छ ।
मैले त्यहाँ लगातार काम गर्दा अफ सिजनमा साहुले मलाई अरुको बारीमा खेतालाको रूपमा बाहिर पठाउनु हुन्थ्यो । कहिले आलुको बोटमा नोङग्याक (औषधि) छर्नेदेखि लिएर कहिले मल छर्ने, कहिले जंगलमा गएर रुख काट्ने जस्ता कामहरु मैले धेरै गरे ।
आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो।
एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई पाँच लाखमा बिक्री गरेको पाइएको छ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन सहकार्यका लागि सँधै तयार रहेको बताएका छन्।
तमुधिं यूकेले वर्षेनी गर्दै आएको 'गोर्खा कप'को तयारी अन्तिम चरणमा पुगेको छ । बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट मानिने गोर्खा कपको यो २२औं संस्करण हो ।
धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथमा भारतको मुम्बई मा ‘मुक्तिनाथ फाउन्डेसन’ स्थापना भएको छ।
नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यावसायिक संस्थाहरूबीच दुईपक्षीय हितका विषयमा छलफल भएको छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्।
२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी एक करोड ७० लाख रकम सङ्कलन गरेको छ।