जापानका रेष्टुरेन्टमा दाल, भात र गुन्द्रुकको अचार

जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ।