स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो

२० वर्ष पछि हुन लागेको नेपालको स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो समेत जोडिएको छ । त्यस चासोलाई सम्बोधन गर्दै विश्वभर फैलिएर बसेका नेपाली प्राज्ञहरूको संस्था ग्लोबल पोलिसी फोरम फर नेपालले चुनाव निश्पक्ष र शान्तिपूर्वक सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।