रिजाललाई युएईबाट आर्थिक सहयोग
पर्वत पैयुँ गाउँपालिका ४ निवासी किसान रिजाललाई युएईबाट आर्थिक सहयोग जुटेको छ। गम्भिर बिरामी भएर काठमाडौं स्थित न्युरो अस्पताल बासबारीमा उपचार गराईरहेका रिजालाई युएईमा कार्यरत पर्वतबासीहरुले १ लाख २३ हजार ९३५ रुपैयाँ सहयोग गरेका हुन्।

