१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
नारायण भुर्तेल


नारायण भुर्तेलका लेखहरु :

टोपबहादुरलाई ब्लड मनी जुट्यो

चितवनका टोपबहादुर बिकलाई नेपाल फर्काउन गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले १ लाख दिराम (करिब २९ लाख रुपैयाँ) बल्ड मनी नेपाली दूतावास युएईलाई बुझाएको छ।

नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा प्रचारप्रसार

नेपालमा पर्यटन प्रवर्द्धनका लागि स्पेनमा नेपालको पर्यटकीय तस्बिरसहितका सामग्री प्रदर्शन एवं वितरण गरिएको छ । नेपाली जनप्रगतिशील मञ्च स्पेनले शनिवार स्पेनको बार्सिलोना स्थित विश्व प्रसिद्द रोमन क्याथोलिक गिर्जाघर सग्रादा फैमिलियामा विदेशी नागरिकलाई नेपालका पर्यटकीय ठाउँका फोटोसहितका सामग्री वितरण गरि प्रचार प्रसार गरेको हो ।

युएइमा पराजुलीको कविता कन्सर्ट

साहित्यकार तथा कवि नवराज पराजुलीको कविता कन्सर्ट युएईमा सम्पन्न भएको छ। सृजना वाचन डबली तथा ट्राभहिल डट कमले आयोजना गरेको कविता कन्सर्टमा  कवि पराजुलीले आफ्नो प्रस्तुति दिएका थिए ।  यो वर्षको पद्मश्री पुरस्कारबाट विभुषित “सगरमाथाको गहिराई” का सर्जक कवि पराजुलीको मध्यपूर्व  यात्रा भने यो पहिलो हो।

जहाज भित्रै केक काटेर वार्षिकोत्सव

नेपाल वायु सेवा निगमले राष्ट्रिय ध्वजावाहक जहाज नेपाल  युएई सिधा उडान सुरु गरेको एक वर्षको अवसरमा बार्षिकोत्सव मनाएको छ ।  नेवानिले शुक्रबार बिहान दुबईबाट नेपाल जाँदै गरेको (9N-AKW)जहाजको उडान नम्बर (RA - २३०) भित्र  यात्रुहरुसँगै केक काटेर वर्षिकोत्सव मनाएको हो ।  वर्षिक उत्सवको अवसरमा युएईबाट नेपाल जाने यात्रुहरुकोबीचमा  नेवानिले लक्की ड्र गरी बिजेतालार्इ दुईतर्फी  टिकट र अन्य पाँच जनालाई सात्वना स्वरुप मायाको चिनो प्रदान गरेको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारीको नीति छाडिएको छैन: सचिव ज्ञवाली

बर्तमान सरकारले जेठ मसान्त भित्रमा स्थानीय तहको निर्वाचन गराउन नसके एमालेले पहिले प्रतिनिधि सभाको निर्वाचनको माग गर्ने भएको छ। नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले नेपाल पत्रकार महासंघ युएई शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

'फर्किनासाथ कारबाही थाल्छु'

प्रधानमन्त्री पुष्पकमल दाहालले मानवतस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीलाई तत्काल कारबाही गर्ने वचन दिएका छन्। युएई भ्रमणमा रहेका दाहाललाई यहाँस्थित नेपालीले विमानस्थलस्थित कर्मचारीले मानवतस्करको सेटिङमा मोटो रकम असुल्ने गरेको प्रमाण देखाएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

विदेशमा अलपत्र पार्ने एजेन्टमाथि कारबाहीः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीसँग आइतबार अन्तक्र्रिया गरेका छन् । वल्ड फ्युचर इनर्जी समिट, २०१७ मा विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दूतावासमा नेपालीसँग अन्तक्रिया गरेका हुन्।

दूतावासको पत्र बिना श्रम नबन्ने

घरेलु कामदारका रुपमा वैधानिक रुपमा युएई आएका नेपालीहरुले बिदामा नेपाल जाँदा नेपाली दूतावास युएईबाट पत्र नलगेमा श्रम स्विकृत नहुने भएको छ।

युएईमा यसरी मनाइयो दसैं

युएई - हिन्दुहरूको महान चाड बिजया दशमी युएईमा पनि नेपालीहरुले मनाएका छन। रोजगारीको शिलशिलामा युएई आएका नेपालीहरुले युएईको लेवर क्याम्प, विभिन्न पार्क र नेपाली रेष्टुरेन्टहरुमा भेला भई टिका लगाई दसैं मनाएका हुन्।

'ब्युटिफुल उमन अफ बहराईन' को ताज नेपाली चेलीलाई

युएई -बहराइनको चर्चित म्यागेजिन बहाराइन कन्फिडेन्टलले आयोजना गरेको व्युटिफुल उमन अफ बहराइनमा भाग लिएकी नेपालकी इन्दिरा क्षेत्रि विजय भएकी छन।

दूतावासको सूचना दिन पत्रकार महासंघ युएईको आग्रह

युएई- नेपाल पत्रकार महासंघ युएई शाखाले नेपाली दूतावास युएईबाट आधाकीरीक सूचना सरल र सहज रुपमा पाउनु पर्ने माग राख्दै युएईमा कार्यरत क्रियाशिल पत्रकारहरुको विवरण बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्