राजनीति २६ पुस २०८२ चुनाव वैशाख २१ मा सार्न निलकण्ठ उप्रेतीको सुझाव पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आगामी निर्वाचन वैशाख २१ गते सारेर गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।
राजनीति २६ पुस २०८२ विशेष महाधिवेशनमा तीन हजार ६०० प्रतिनिधि सहभागी हुने विशेष महाधिवेशनमा आउने तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।
समाज २६ पुस २०८२ पूर्वराज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
समाज २६ पुस २०८२ ऐलानी जग्गा हड्पेको भन्दै आश्रम र स्थानीयबिच ढुङ्गा हानाहान, अनुसन्धान गर्दै प्रहरी धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना घाइते भएका छन्।