२ पुस २०८२ बुधबार
image/svg+xml
Bashanta Dhungana
वसन्त ढुंगाना


वसन्त ढुंगानाका लेखहरु :

चितवनबाट बाघ गणना सुरु

चितवनको सौराहामा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक कार्यक्रमको आयोजना गरी मंगलबार (आज) वनमन्त्री माधवप्रसाद चौलागाईले बाघ गणनाको औपचारिक रुपमा सुरु गरे ।

कतार जाँदै खगेन्द्र र रुद्रकली, सौराहाबाट गरियो भव्य बिदाइ

नेपालले कतारलाई उपहार स्वरुप दिन लागेको दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाई गरिएको छ। सौराहा स्थित खोरसोरबाट ट्रकमा राखेर यी दुई हात्तीलाई सोमबार बिदाई गरिएको हो।

विकासमा वेथिति: अलपत्र आयोजनाको चाङ

पटक पटक ताकेता गर्दासमेत निर्माण कम्पनीले काम नगरेपछि यही मंसिर १२ गते सूचना निकालेर ठेक्का सम्झौता तोडिएको हुलाकी राजमार्ग निर्देशानालय वीरगञ्जले जानकारी दिएको छ ।

प्राकृतिक स्रोतको उपयोग अधिक तर स्थानीय तहले पाउँदैनन् रोयल्टीको हिस्सा

देशका अधिकांश स्थानीय तहले वन, नदीजन्य पदार्थ, खनिज, पानीसहितका प्राकृतिक स्रोतबाट राम्रो रोयल्टी प्राप्त गरिरहेका छन्।

खगेन्द्रप्रसाद र रूद्रकली भोलि सौराहाबाट कतार जाँदै

नेपालले कतारलाई उपहारस्वरूप पठाउने दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाई गरिने भएको छ ।

चितवनका स्थानीय तहमा सडक-यातायात पूर्वाधारको बाढी, उपयोगितामा प्रश्न

भरतपुर महानगरपालिकाको पछिल्लो तीन वर्षको बजेट हेर्दा ३८ प्रतिशत रकम पूर्वाधारमा खर्च गरेको पाइएको छ।

देवघाटलाई प्लास्टिकमुक्त बनाउन अभियान चलाइँदै

देवघाट क्षेत्र विकास समितिले प्लाष्टिकमुक्त देवघाट बनाउने अभियान सुरु गरेको छ ।

भरतपुर महानगरले शौचालयमा थारू कला राखेकोमा विरोध

चाडपर्वको समयमा बनाउने आकृति भरतपुर महानगरपालिकाले निर्माण गरेको शौचालयमा राखेपछि थारू समुदायले विरोध गरेका छन्।

चितवनबाट हर्क साङ्पाङले भने: भारत र चीनलाई जित्न पार्टी खोलेँ

हर्क साम्पाङले नेपालका अन्य पार्टीसंग प्रतिस्पर्धा गर्न नभई देश बनाउने अभियानका लागि पार्टी निर्माण गरिएको बताएका छन् ।

बिरामी बढेपछि भरतपुर अस्पतालमा दन्त सेवा विस्तार

चितवनको भरतपुर अस्पताललले दन्त उपचार सेवालाई थप परिष्कृत गर्दै लगेको छ ।

चितवनमा धानको उत्पादकत्व ह्वात्तै बढ्यो

कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष १५ प्रतिशतले धानमा वृद्धि भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादमा दोषी को?

निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणको काम २०७८ साउन २२ गतेदेखि रोकिएको थियो। त्यसपछि भरतपुर महानगरपालिकाले स्वामित्व ग्रहण गरेपछि २०८१ साउन महिनादेखि काम अगाडि बढेको छ।

भरतपुर मेट्रो प्लाजाको ठेक्का तेस्रो पटक आह्वान

निजी क्षेत्रको सहकार्यमा तीन अर्बको लगानीमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्लाजा’ लागत घटाएर ठेक्का आह्वान गरेको हो।

लाभ लिनबाट वञ्चित चितवनका स्थानीय तह

चितवनका स्थानीय तहले घोषणा गरेका गौरवका आयोजना समयमै नसकिँदा स्थानीय सरकार र जनता त्यसको लाभ लिनबाट बञ्चित भएका छन्।

चुनावी चर्चा : अन्योलमा निर्वाचन, दोधारमा मतदाता

युवा पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन तोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्