एआईको विभ्रम
पूर्वअमेरिकी राष्ट्रपतिका वकिल माइकल कोहेन भर्खरै कृत्रिम बुद्धिमता (एआई) उत्पन्न (नक्कली) कानुनी मुद्दाहरू अदालतमा पेस गर्दा पक्राउ परे।

पूर्वअमेरिकी राष्ट्रपतिका वकिल माइकल कोहेन भर्खरै कृत्रिम बुद्धिमता (एआई) उत्पन्न (नक्कली) कानुनी मुद्दाहरू अदालतमा पेस गर्दा पक्राउ परे।
भूमिहीन किसान, दलित किसानले बासका लागि रातदिन त्रसित र हुनुपरेको छ। जमिन नहुँदा दैनिक पीडा झेल्नुपरेको अवस्था छ।
विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हिमाली क्षेत्र पनि अछुतो रहन सकेन। कोरोनाको दोस्रो लहर सुरुभएदेखि यसको चपेटामा हिमाली भेग पनि परेको छ।
जसरी डिप्रेसन जस्ता मानसिक अस्वस्थताको उपचार हुन सक्छ त्यस्तै आत्महत्या पनि रोक्न सकिन्छ ।
चीनको वुहानमा २०१९ डिसेम्वरबाट सुरु भएको कोभिड–१९ ले विश्वका विभिन्न देश हुँदै नेपाललाई पनि अछूतो छाडेन । २०७६ साल चैत ११ गतेदेखि यसको संक्रमणलाई कम गर्न नेपाल सरकारले मुलुकमा लकडाउन घोषणा गर्यो । क्वारेन्टाइन बनाइए । सार्वजनिक स्थान र भिडभाडमा मास्क प्रयोग गर्न लगाइयो ।
हामी ‘किसान’ भन्नेबित्तिकै जमिनको लालपुर्जा भएको व्यक्ति भन्ने मानसिकता बोकेको समाजमा छौँ । चाहे उसले कहिल्यै पनि माटो नछोएको होस् वा खेतबारीमा कहिल्यै पाइलै नराखेको होस् । आफ्नो जमिनको क्षेत्रफलको कति भन्ने कुरा थाहा पाउन लालपुर्जा नै हेर्नुपर्नेहरू अनि सँधियार को छ भन्ने पनि थाहा नहुने र कागजमा मात्र जमिन देखेका पनि किसान ।
महामारीका रूपमा रहेको कोभिड–१९ लेविश्व मानव जगतमा आज ठूलो हलचल पैदा गरेको छ।
किशोरावस्थामा उत्पन्न मानसिक समस्याले जीवनभर पिरोल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि यो प्रतिकूल परिस्थितिमा उनीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उचित वातावरण बनाउने र त्यसैअनुरूप व्यवहार गरियो भने उनीहरू भविष्यका लागि थप सबल हुनेछन्, गुणस्तरीय जीवन बिताउन सक्षम हुनेछन् ।
मुलुकभर ७५३ स्थानीय तहमा कार्यरत ५० हजारका हाराहारीमा रहेका स्वास्थ्य स्वयम्सेविकालाई समेत कोरोना संक्रमण रोकथामका लागि जनचेतना फैलाउन र संक्रमणका शंका भएकालाई उपचारका लागि अस्पताल लैजाने व्यवस्था मिलाउने जिम्मेवारी दिइएको छ ।
टिभीका पर्दा र डकुमेन्ट्रीमा झल्याकझुलुक देखिने र छापामा फाट्टफुट्ट छापिने राउटेहरूलाई आफ्नै नजरले पर्गेल्न पाइयो । तिनीहरूसँगै बसेर तस्बिर खिची भाइरल बनाउने रहर भने गैर–सरकारी संस्थाका भँडुवा नीतिका कारण सम्भव भएन ।
सरकारले कोेरोना रोग संक्रमण रोकथाम तथा उपचारका लागि खटिने चिकित्सक, नर्स तथा स्वास्थ्य प्राविधिकलाई प्रोत्साहन भत्ता दिने भएको छ।
देश लोकतान्त्रिक छ, समाज आधुनिक छ, तर महिलाका निम्ति उही पुरानै सोच, संस्कार र व्यवहार !
महिला अधिकार तथा भूमिमा महिलाको स्वमित्वका लागि २०६७ साल, बर्दियाका लालमाया खान्चा मगर र जनककुमारी चौधरीले ज्यान गुमाएको दिन।
वैवाहिक जीवन व्यतीत गरेको वर्षाैं बितिसकेपछि पनि सानातिना मनमुटावकै निहुँमा सम्बन्ध–विच्छेद गर्न हतारिने पश्चिमा संस्कृतिको देखासिकीले हाम्रो पारिवारिक मेल र सामाजिक सद्भाव खलबलिँदै छ।
उहाँका नातेदार नेता हुनैपर्दैन कुन नेता छ देशमा जो उहाँको नाता पर्दैन ?
