१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
साँगे शेर्पा


साँगे शेर्पाका लेखहरु :

चिनियाँ विदेशमन्त्रीले भोलि प्रधानमन्त्री र आइतबार राष्ट्रपतिलाई भेट्ने

तीनदिने औपचारिक भ्रमणमा आज अपराह्न ४ बजे काठमाडौं आइपुग्ने चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले शनिबार प्रधानमन्त्री शेरबहादुरसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

रुस-युक्रेन द्वन्द्वले नेपालको आरोहण क्षेत्र प्रभावित

युक्रेनमा रुसको निरन्तर आक्रमणले विश्वलाई उच्च सतर्कतामा राखेको छ। विश्व कोभिड–१९ को महामारीबाट भर्खरै बाहिर निस्कँदा, द्वन्द्वले दुवै देशका मात्रै नभई पूरै युरोपका उद्योग व्यवसायलाई पनि असर गरेको छ।

अन्टार्कटिकाको अग्लो हिमाल चढ्दै तीन नेपाली

अन्टार्कटिकाका (द लास्ट डिग्री–द साउथ पोल एण्ड माउन्ट भिन्सन) को अभियानमा सामेल हुन तीन शेर्पा दाजुभाइ सात महाद्वीपका ७ शिखर आरोहण गर्ने लक्ष्यसहित त्यसतर्फ प्रस्थान गरेका छन्।

हिमाली क्षेत्र हेलम्बुमा गाउँ नै कोरोना संक्रमित, स्थानीयमा त्रास

विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हिमाली क्षेत्र पनि अछुतो रहन सकेन। कोरोनाको दोस्रो लहर सुरुभएदेखि यसको चपेटामा हिमाली भेग पनि परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्