हामी, आजका मान्छे
समूहमा रहन रुचाउँदैनन् आजका मान्छे। हाम्रो भन्ने शब्दलाई पूर्णतः तिलाञ्जली दिएर व्यक्तिमा सीमित भएका छन् उनीहरू।

समूहमा रहन रुचाउँदैनन् आजका मान्छे। हाम्रो भन्ने शब्दलाई पूर्णतः तिलाञ्जली दिएर व्यक्तिमा सीमित भएका छन् उनीहरू।
खोई, देउसी खेल्ने तिनीहरू स्वयम्लाई थाहा छैन होला -तिनलाई पठाउने बलिराजा को हुन्? तर, तिहारको परम्परा! तिनलाई यत्ति थाहा छ -यो तिहार हो, तिहारमा यिनै शब्द राखेर देउसी गाउनुपर्छ।
कल्पनासम्म नगरिएको रातारात सत्ता परिवर्तन भयो। विश्वकै राजनीतिक इतिहासमा प्रथम पटक यस्तो भयो।
‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आऊँला...’ यो गीत रेकर्ड हुँदा नारायणगोपालसँग युगल गीत गाउने तारादेवीले यसका गीतकार रत्नशमशेर थापालाई चिनेकी थिइनन्।
नागरिकलाई रैतिका रूपमा राखेर शासन गर्ने राणाकालमा त्यो समय जुद्धशमशेर सत्तासीन थिए।
कति मजाले जवाफ फर्काउनुहुन्थ्यो तपाईं, हरेक प्रश्नको। केही पनि थाहा नपाएझैं सबै कुरा थाहा पाउने तपाईं।
अचानक भेटिएको यात्री- साथी बाटैमा अचानक छुट्यो। कस्तो नियति? अलिअलि प्रदीपको अनुहारको झझल्को अझै छ मनमा।
मेरो मनले सुल्झाउन नसकेको त्यो घटना सम्झँदा आज पनि स्वयंमा त्यही प्रश्नले घेरिन्छु- रित्तो पेट, घण्टौंसम्म बेहोस दिदीलाई होसमा आउँदा पेट भरिदिइसक्ने त्यो कुन शक्ति थियो?
‘के छ र यसमा त्यस्तो नकारात्मकता ?’ ‘छिमेकीप्रति वितृष्णा पोखिएको छ यसमा,’ उनले गहन विश्लेषण गरिन्– ‘छिमेकी भनेको परम दुस्मन हुन्छ भन्ने तथ्यको नकारात्मक पुष्टि गर्न खोजिएको छ।’
मान्छे मंगलग्रहबाट झर्दैनन्। यही पृथ्वीलोकमै जन्मन्छन्। जति नाम कमाउनु छ, जति लोकप्रियता हासिल गर्नु छ, यही धरतीमै गरिने सत्कर्मले त्यसको पुष्टि गर्छ। राजेशपायल राईलाई जुन गीतले ‘ब्रेक’ दियो, त्यसलाई त्रिविक्रम पाण्डेले लेखेका हुन्।
अमरदीप सुनुवार एक त्यस्तै प्रतिभावान् व्यक्ति हुन्– जोभित्र एकसाथ स्पष्ट रूपमा दुईवटा व्यक्तित्व अन्तरनिहित देखिन्छन्। तर, ती दुवै व्यक्तित्व एक–आपसमा अत्यन्तै विपरीत धारका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीले पछिल्ला आमचुनाव जिते पनि उनीहरूले बहुमत ल्याउन नसक्दा हार जस्तो देखिएको छ। उता उर्लेर आएको प्रतिपक्षको हार पनि जित जस्तो बनेको छ। यो भारतीय प्रजातन्त्रका लागि सही समाचार र सन्देश हो।
नेपालको युवा पुस्ता रोजगारी होस् या (उच्च) शिक्षा हासिल गर्न १२ कक्षालगत्तै देश छोड्न किन उत्सुक र विवश हुन्छन् त ? जो एक गम्भीर चिन्ता र चिन्तनको विषय हो। जसको चुरो कुरो पहिल्याउनु हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ।
साहित्यका विविध विधामध्ये कविता सबैभन्दा बढी लेखिने र छापिने विधा हो।
