विद्यालयमा सिसि क्यामेरा, अभिभावकको मोबाइलमा भिजुवल
झापा हल्दिवारी गाउँपालिकाले विद्यालयमा जडान गरेको सिसि क्यामेराको एप लन्च गरेको छ। पालिकाले विद्यालयमा जडान गरिएका क्यामेराबाट घरमै दृश्य हेर्न मिल्ने गरी एप लन्च गरेको हो।

झापा हल्दिवारी गाउँपालिकाले विद्यालयमा जडान गरेको सिसि क्यामेराको एप लन्च गरेको छ। पालिकाले विद्यालयमा जडान गरिएका क्यामेराबाट घरमै दृश्य हेर्न मिल्ने गरी एप लन्च गरेको हो।
निर्माण सम्पन्न भएको डेढ बर्षपछी पुर्वी नाका काकडभिट्टाको अन्तर्राष्ट्रिय सिमाको पुल संचालनमा आएको छ।
अहिलेको साहित्य गुटउपगुट, जातजाति, वर्ग, लिंग, क्षेत्रभन्दा माथि उठेर जानुपर्छ। अझ ठ्याक्कै भन्नुपर्दा पार्टीभन्दा माथि उठ्नुपर्छ।
फ्रान्सको कान्समा गत मे १४ देखि २५ सम्म ७२ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल २०१९’ भव्यताका साथ सम्पन्न भयो। विश्वको एक प्रतिष्ठित यो फेस्टिभलमा विश्वका प्रतिष्ठित सेलिब्रेटी अनुहारको उपस्थिति थियो।
शत्रुता र मित्रताको व्यवहारलाई नजिकबाट नियाल्ने हो भने नेपालको राजनीतिलाई हेरे पुग्छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसद्मा पेश गरेको बजेटमा फिल्मसँग सम्बन्धित तीन विषय समेटिएपछि सरोकारवाला निकायले बजेटलाई ‘उत्साहजनक’ भनेका छन्। सरकारले बजेटमा काठमाडौंमा अत्याधुनिक स्टुडियो बनाउने, श्रमजीवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने र आगामी वर्ष फिल्म छायांकनका लागि नेपाल कार्यक्रम सञ्चालन गर्ने एजेन्डा समेटेपछि उनीहरूले ‘उत्साहजनक’ भनेका हुन्।
हामीले फिल्ममा दर्शकलाई ‘कन्भिन्स’ गर्न सकेनौं। फिल्ममा अलिकति रंगमञ्चीय प्रभाव पर्न पाए हुन्थ्यो भनेर ‘इन्डोर सिन’हरू बढी राख्यौं। नाटक भनेको अलिक ‘लाउड’ नै हुन्छ।
नाटकको शुभारम्भ एक विद्यालयको बसबाट सुरु हुन्छ। जहाँ विद्यालय जाँदै गरेका विद्यार्थी र शिक्षक शिक्षिका देखिन्छन्। कोही बुढी औला चुस्दै, कोही गोजीमा हात राख्दै त कोही आफ्नै शैलीमा आउने विद्यार्थीहरूको त्यो दृश्यले उनीहरू ‘मन्टेश्वरी’का विद्यार्थीहरू हुन् भन्ने कुरामा शंका छैन।
निर्देशक योगेश घिमिरे यतिबेला फिल्म ‘प्रेमदिवस’को पोस्टप्रोडक्सनमा व्यस्त छन्। आगामी जेठ ३१ गतेबाट रिलिज हुने फिल्मको पहिलो गीत ‘तिम्रो छेउ सरु कि म’ केही महिना अघि सार्वजनिक भएपछि उनको मोबाइलमा सर्वसाधारणले ‘इलामको सन्दकपुर कसरी पुग्ने ?’ भन्दै तारन्तार फोन गरे। सन्दकपुरको सुन्दर लोकेसनमा छायांकन गरिएको गीतका कारण उनलाई सर्वसाधारणलाई सन्दकपुर जाने बाटो बुझाउन भ्याइनभ्याइ नै भयो।
उनी भाषण गर्दैनन् । गीत पनि गाउँदैनन् । आम मानिसको स्वास्थ्यमा चासो दिन्छन् र त्यही विषयमा अध्ययन र अनुसन्धानमा व्यस्त हुन्छन् । त्यसबाट आएको निश्कर्षलाई पुस्तकमा उतार्छन् । अनि पाठकमाझ ल्याउँछन् । गैह्र आख्यान विधाका पुस्तक लेख्न रुचाउने उनी पुस्तकमार्फत पाठकलाई स्वास्थ्यसँग सम्बन्धित सामान्य भन्दा सामान्य विषयबारे जानकारी गराएर जनचेतना जगाउँछन् । उनी अर्थात् लेखक जीवनकुमार प्रसाईं । जो अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा स्वास्थ्य सम्बन्धी विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन् ।
लोकगायक पशुपति शर्माको स्वर, शब्द र संगीतमा रहेको यो गीत ‘लुट्न सके लुट’ गत फागुनमा सामाजिक सञ्जालमा भाइरल भयो। ‘मलाई अमेरिका यही’, ‘के बाहुन केको कामी, केको जनजाति’ जस्ता व्यंग्यात्मक र सन्देशमूलक गीत दर्शक र स्रोतालाई दिइसकेका पशुपति पछिल्लो गीतको चर्चा यति बिघ्न भयो कि यसको समर्थन र विरोधमा सामाजिक सञ्जालमा बहस नै चल्यो।
गत असोजमा राजधानीका कालिकास्थानस्थित सर्वनाम थिएटरमा युवा नाट्यकर्मी राज शाह निर्देशित नाटक ‘जनयुद्ध जारी छ ?’ मञ्चन भइरहँदा दर्शकले नाटकलाई निकै मनपराए। नाटक दर्शकले मनपराए पनि नाटक निर्माण गर्दाको पीडा निर्देशक राज र नाटकका कलाकारलाई मात्र थाहा थियो।
काठमाडौं– काठमाडौंका रैथाने नायक सलिनमान बनियाँले दुई वर्ष अघि झरना थापाको ‘डेब्यू’ निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’बाट अभिनयमा ‘डेब्यू’ गरे।
भारतीय गायिका कविता कृष्णमूर्ति विशेषतः नेपाली फिल्मले रुचाउने एउटा नाम हो । उनले स्वर दिएका धेरै नेपाली फिल्मका गीतहरू ‘हिट’ छन् । उनले स्वर दिएका फिल्मका गीतहरू ‘उडु कि गुडु म’, ‘तिम्रो नजरले बल्छी हानेछ’, ‘चिठी आएन’, ‘कति औली अग्ली भए’लगायत चर्चित छन् ।
फिल्मको छायांकन भइरहँदा मैले आफुलाई नायक अनमोल केसी ठानिन्। किनकी म इशान खड्का बनिसकेको थिएँ। मैदानमा प्रवेश गर्नु अघि प्रवेशविन्दुमा ढोग्थें। जर्सी लगाएर दौड्दा राष्ट्रियताको महशुस हुँदोरहेछ।
