विडम्बना
उनले भालेतिर टुलुटुलु हेरेर लामो सुस्केरा हाल्दै जवाफ दिए, ‘यहाँ दुनियाँ जगाउनेको यस्तै हालत गराइन्छ नानी!‘
उनले भालेतिर टुलुटुलु हेरेर लामो सुस्केरा हाल्दै जवाफ दिए, ‘यहाँ दुनियाँ जगाउनेको यस्तै हालत गराइन्छ नानी!‘
मानवशास्त्री डा. सुरेश ढकालसँग इतिहास, मानवशास्त्र, संस्कृति तथा समसामयिक समाजका बहुआयामिक विषयमा केन्द्रित अन्तरसंवाद भएको छ।
गायिका एलिना चौहानले प्रश्न केवल पीडितलाई मात्र नभइ आरोपितलाई पनि हुनुपर्ने बताएकी छन्।
उपन्यासले पितृसत्ता, स्त्री चेतना र मानवीय पीडाको सूक्ष्म चित्रण गर्दै बाहिरी सामान्यता भित्र लुकेको गहिरो विषाद, असन्तुलन र आत्मसंघर्षलाई प्रभावशाली ढंगले उजागर गरेको छ।
लम्सालमाथि अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएको थिइन्। सोही आरोपका आधारमा उनलाई शनिबार बिहान काठमाडौंबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ।
‘सैयारा’ चलचित्रपछि अभिनेता अहान पाण्डेलाई दोस्रो ठूलो अफर आएको छ।
दर्शन विचार एकातिर गर्ने कुरा अर्को हुन्छ, बोल्न जति सजिलो छ गर्न त्यति झर्को हुन्छ। जन्म मृत्यु नाङ्गै हुन्छ व्यर्थै लोभी बन्छौ किन, भन्ने ठूला दार्शनिक नि नाङ्गै हिंड्न चर्को हुन्छ।
‘पुर्पुरो’ मा विशेष गरी निम्न, असहाय वर्ग र महिलामाथि समाजले गर्ने व्यवहारलाई उजागर गरिएको छ।
प्रस्तुतीकरण शब्द प्रस्तुत+ई+करण मिलेर बनेको हो। यसको शाब्दिक अर्थ प्रस्तुत गर्ने काम, ढङ्ग वा शैली हो।
नेपालका दूरदर्शी चिन्तक तथा राजनीतिक सुधारक स्व. उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र 'दिमाग घोच्ने मान्छे' अब ओटीटीमार्फत संसारभर हेर्न सकिने भएको छ।
कसैलाई काम परे उसले तुरुन्त “म गरिदिन्छु” भन्थ्यो। बिस्तारै गाउँका मानिसहरू उसमाथि भरोसा गर्न थाले।
स्रष्टाद्वय रामकुमार पण्डित र डा. कमला तामाङले सम्पादन गरेकाे संयुक्त लघुकथासङ्ग्रह ‘कुनिउँ’ को लाेकार्पण भएकाे छ।
साँझपख एकसाथ ‘इभिनिङवाक’ गर्ने साथ छुटेको छ। आफ्नो रोगलाई भन्दा बढी मेरो स्वास्थ्यप्रति ध्यान दिने सहधर्मिणीको हात छुटेको छ।
चुप लाग्ने हरेक आवाजले अर्को अन्याय जन्माइरहेको भन्दै उनले कसैको मौनता सहमति नभएको बताएकी छिन्।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार ९० प्रतिशत काम सकिएको कलाकारलाई हटाउँदा फिल्मलाई ठूलो आर्थिक क्षति हुनेछ। यद्यपि, पीडित युवतीको पीडाअघि यो आर्थिक क्षति सामान्य रहेको कम्पनीको ठहर छ।
कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेको छ। उनलाई अमेरिका बस्दै आएकी एक युवतीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन्।
चलचित्र पत्रकार संघ नेपाललेसरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्ने सरकारकाे निर्णयप्रति असहमति जनाएकाे छ।
लम्साललाई १० वर्षभन्दा बढी समय देखी दाइ मान्दै आएको बताउँदै उनले भनिन्,‘ मैले उनलाई विश्वास गरेकी थिए। कुरा हुँदै जाँदा उनले तिमी बसेको ठाउँ देखाऊ भने, मैले उनलाई आफ्नो अपार्टमेन्ट लगे। मलाई थाहा थिएन जसलाई मैले दाइ मान्थे र मेरो परिवारले परिवार, त्यो मान्छे त एउटा राक्षस रहेछ। म बलात्कृत भए।’
सर्वनाम थिएटरले ४५ वर्ष प्रवेश गरेको अवसरमा ‘समानता’ नाटक प्रस्तुत गरेकाे छ।
नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पहिलो दिन दुई फिल्म, दुई डकुमेन्ट्री र पाँच दिने एआई फिल्म वर्कसपको सुरुवातका गतिविधि भएका छन्।
देवकुमारी थापा स्मृति गुठीले ५१ हजार रुपैयाँ राशिको ‘देवकुमारी थापा स्मृति सम्मान’ कवि ज्ञान उदासलाई प्रदान गर्ने घोषणा गरेको छ।
बोलीपिच्छे जनताहरूलाइ ढाँट्नुहुन्छ, कति सहने हौ नहुने कुरा छाँट्नुहुन्छ। महँगो शक्ति प्रदर्शन गर्दै र झुक्याउँदै, हाम्राहरूले पालैपालो कुर्सी साट्नुहुन्छ।
२०२६ को सबैभन्दा ठूला फिल्महरू मध्ये एक 'रामायण'मा भगवान् रामको रूपमा रणवीर कपूरको लुक सार्वजनिक भएको छ।
चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो ।