‘उकाली ओराली गर्दै’ काठमाडौंमा सोनु निगम
नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम। ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गरे।
नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम। ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गरे।
दक्षिण कोरियाली थ्रिलर ‘स्क्विड गेम’ को दोस्रो सिजन नेटफ्लिक्समा रिलिज भएको छ।
मीठो मुस्कुराउने कला, टक्करबाट सिकेको हुँ, मैदानको महिमा मैले, अक्करबाट सिकेको हुँ। बुटाबगरमा भेटिने गर्छन्, सिकाउने गुरू तर, होश सम्हाली हिंड्नचाहिं, ठक्करबाट सिकेको हुँ।
अक्षर समूह चितवनले किसान कुटी भरतपुर-१२, कस्तुरी मार्गमा गजलकार किसान प्रेमीको ‘अञ्जानमा गयौ कि?’ गजलसंग्रहकाे पाण्डुलिपि बहस गरेकाे छ।
मोटा पुस्तकले घण्टौंमा बुझाउन नसकेका कतिपय मान्यता र सीमालाई लघुकथाले एक मिनेटमै सहज रूपमा स्पष्ट पार्न सक्छ।
नेपाली फिल्म निर्माण तथा प्रदर्शनका क्रममा चाहिने आवश्यक जानकारी तथा परामर्शका लागि नेपाल चलचित्र निर्देशक समाजले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को जापान अधिकार बिक्री भएको छ।
नेपाल टेलिकमको एनटीटीभी एपमार्फत् प्रेम गीत–३ एक रुपैयाँमै हेर्न पाइने भएको हो ।
भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन्। बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन्।
भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन् ।
निबन्धकार उद्धव सापकोटाको निबन्धसंग्रह ‘संस्मरणमा जीवनयात्रा’ को लोकार्पण भएको छ।
बाल्यकालका दिनहरू, कति मिठो सम्झना! त्यो बेला मलाई लाग्थ्यो, संसारमा सबैभन्दा खुशीको दिन भनेको क्रिसमस नै हो।
बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ।
धेरै निरंकुश नबन्नुस् न हौ यार पद पाउँदाखेरि, अति नै खुसी नहुनु न यार एउटै खुसी आउँदाखेरि। जिन्दगीमा गर्नुपर्ने धेरै कुरा आइरहन्छन्,सबै गरे नभन्नु न यार केही समस्या पार लाउँदाखेरि।
नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथासङ्ग्रह ‘दृश्य प्रलेख’ लोकार्पण भएकाे छ।
उनले भने, 'मैले नेपाली गीत धेरै गएँ पनि नेपालमा कन्सर्ट भने गरेको छैन। अहिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेको छ, म उक्त दिनको प्रतीक्षामा छु। नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन।'
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले एक महिने थाङ्का लेखन तालिम शुरू गरेको छ।
‘कमेडी दरबार’ को टिमले-२०२५ मा अमेरिकामा तीनवटा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टिमले यसबारे जानकारी दिएको हो।
उनले हैदरावादमा पुष्पा २ को प्रिमियरमा भएको भागदौडलाई लिएर केही व्यक्तिहरूले नियतवश चरित्रहत्या गरिरहेको उनको आरोप छ।
साहित्यिक पत्रकार संघले अनामनगर, काठमाडौंमा उपन्यासकार शिव प्रधानको ‘प्रेमाश्रु’उपन्यासको लोकार्पण गरेकाे छ।
प्रत्येक व्यक्तिले आफ्नो जीवनमा सुख, शान्ति र समृद्धिको चाहना राखेको हुन्छ, आकांक्षा राखेको हुन्छ।