जुध्न पुगेको आँखा
देखिहाल्छ कालो कौवाले
निहुरिन खोज्ने तिमी
अँगालो मार्दै धाप दिने म।

भाग्छ डराएर
लुक्छ सिरकको खोलभित्र
हाँस्छ दाँतै लेखाएर।
प्रकाशित: १९ पुस २०८२ १२:३७ शनिबार
जुध्न पुगेको आँखा
देखिहाल्छ कालो कौवाले
निहुरिन खोज्ने तिमी
अँगालो मार्दै धाप दिने म।

भाग्छ डराएर
लुक्छ सिरकको खोलभित्र
हाँस्छ दाँतै लेखाएर।
प्रकाशित: १९ पुस २०८२ १२:३७ शनिबार