इलामका दुई नगरमा गठबन्धन र दुईमा एमालेको अग्रता

इलामका ४ नगरपालिकाकाका मेयर र उपमेयरमा आधा गठबन्धन र आधामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिइरहेका छन्।