मधेसमा विवाह संस्कार
वैशाख लागेसँगै मिथिलाञ्चलमा विवाहको माहोल उत्कर्षमा पुग्छ। मिथिलाञ्चलमा केही दशकअघिसम्म स्वयंवर संस्कारअनुसार विवाह छिनोफानो हुन्थ्यो।
वैशाख लागेसँगै मिथिलाञ्चलमा विवाहको माहोल उत्कर्षमा पुग्छ। मिथिलाञ्चलमा केही दशकअघिसम्म स्वयंवर संस्कारअनुसार विवाह छिनोफानो हुन्थ्यो।
विदेशी पाहुनाले झन्डै एक घण्टासम्म हात समातेर डेढी कदम पाइताला चलाउँदै देउडा खेले।
वर्षा र सहकालका देवताको रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहण आज (शनिबार) हुँदैछ।
ऋग्वेदका अनुसार सूर्यले आफ्नो आकर्षण शक्तिद्वारा पृथ्वीसहित बुध र शुक्रजस्ता तीन भित्री लोक तथा मंगल, बृहस्पति र शनिजस्ता तीन बाह्य लोकलाई धारण गर्दै तिनीहरूलाई निरन्तर गतिशील बनाइरहेको हुन्छ।
बिस्केट जात्राको क्रममा अरु दिन एउटा टोलमा मात्रै जात्रा चल्ने भए पनि यो दिन भने नगरभरि सबैतिर जात्रा चल्ने हुन्छ ।
काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले मातातीर्थ औंसीको अवसरमा शुभकामना व्यक्त गरेकी छन्।
उनले आफ्नो शुभकामनामा ‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्’ भनेर लेखेका छन्। साथै, ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भनेर समेत उल्लेख गरेका छन्।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।
भक्तपुरको ऐतिहासिक विस्का जात्रामा पहिलो पटक महिलाले रथ तानेर नयाँ इतिहास रचेका छन्।
उनले जिब्रो छेड्दा आँखा चिम्म गरे पनि हजारौँको होहल्लामा उत्साहित हुँदै सबैतिर फर्केर हात हल्लाए।
भक्तपुरको मध्यपुर थिमि बोदेमा बुधबार स्थानीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाएका छन्।
बिस्का जात्रा भन्नेवित्तिकै भैलखः तान्ने र योसिंद्यः उभ्याउने जात्रा प्रसिद्ध भए पनि मध्यपुरथिमि क्षेत्रमा मनाइने जिब्रो छेड्ने जात्रा र स्विनिखः(बत्तीस खटको) जात्रा पनि उत्तिकै महत्वपूर्ण र प्रसिद्ध रहेको छ ।
थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजामा तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ ।
जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूध दहीको परिकार खाने चलन छ। त्यस अवसरमा चिचिलोको तरुवा, सोहिजन(सजिनु)को तरकारी, करी र बडीजस्ता परिकार महत्त्वपूर्ण र अनिवार्य मानिन्छ।
नयाँ वर्षको उपलक्ष्यमा उल्लेख्य सङ्ख्यामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र स्थानीय नागरिक पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए।
पतिले आफ्नी पत्नीको चोलीमा आफैंले बनाएका नौवटा गाँठो भएको पहेँलो रङको तागा बनाएर पूजा–पाठ गरी झुन्ड्याइने गरिन्छ।
चारैतिर डोरी राखेर आ–आफ्नोतिर ढाल्ने प्रयासस्वरूप तानातान हुन्छ। पाँच–सात मिनेटको तानातानपछि लिंगो पश्चिमतिर ढलेको थियो।
नयाँ वर्षसँगै पूर्वी तराईका आदिवासी समुदायले मनाउँदै आएको सिरुवा र जातिरी पर्वको सुरु भएको छ ।
भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ।
आज चैतको अन्तिम दिन। भोलि २०८३ को नयाँ वर्षको आगमनमा जात्रामय बनेको भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित ल्यासिंखेलमा हजारौंको भीडले यस्तै आवाजसहित लिङ्गो उठाएका छन्।
बृहत् पाशुपत पदयात्राअन्तर्गत चैत १६ गतेदेखि सुरु भएको सिद्धलिङ्ग परिक्रमा क्रममा हालसम्म १४ वटा सिद्धलिङ्गको दर्शन तथा विशेष पूजा सम्पन्न भएको छ।
भक्तपुरको बिस्का जात्राको क्रममा सोमबार राति ल्योसिंद्य (लिंगो) उठाउन सफल भएको छ ।
भक्तपुर जात्रामय बनेको छ । नयाँ वर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ ।
भक्तपुरको विस्का जात्राको क्रममा सोमबार साँंझ ५५ हात लामो ल्योसिंद्य (लिङ्गो) उभ्याइँदैछ । यो आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको प्रमुख आकर्षण हो ।