अनलाइन स्क्याम गरी १२ करोड ठग्ने ११ जना पक्राउ
अनलाइनमा ७० हजार भन्दा बढी नेपालीहरुलाई जोडेर करोडौ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चिनियाँ नागरिकसहित ११ जना पक्राउ गरेको हो ।
अनलाइनमा ७० हजार भन्दा बढी नेपालीहरुलाई जोडेर करोडौ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चिनियाँ नागरिकसहित ११ जना पक्राउ गरेको हो ।
चितवनमा लागुऔषध (गाँजा)सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
ओखलढुंगामा वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी 'युके पठाइदिन्छु' भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।
उदयपुरको बेलका-३ किरात चोकका खगेन्द्र राईले श्रीमतीको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रहार गरी आज बिहान आठ बजेको समयमा श्रीमती भावना भनिने गंगा राईको हत्या गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित १० जनालाई धम्की दिएको आरोपमा प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। उनलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स पुगेको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएका साढे ५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्री बरामद गरेको छ।
मुद्दासम्बन्धी अनुसन्धान तथा कारबाहीक्रममा ४७६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यातायात व्यवस्थापनतर्फ ४० लाख ४० हजार रुपैयाँ बराबरको ट्राफिक राजस्व संकलन भएको छ ।
पाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई शुक्रबार पक्राउ गरेको हो ।
मनकामना गोरखा घुम्न जाउँ भन्दै भक्तपुरकी एक युवतीलाई भारतमा लगेर बेचेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । जाहेरीको २८ वर्षपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ ।
नेपाल प्रहरीको एक अधिकृतले बोकेको पेस्तोल तस्करहरुले खोसेर लगेको घट्ना सनसनी भएको छ ।
काठमाडाैंको बालुवाटारस्थित दुईवटा कम्पनीको कार्यालयबाट लाखौं रुपैयाँ चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले ६५ लाखभन्दा बढी नगद र गरगहनासहित पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रणको अभियानअन्तर्गत बाँके प्रहरीले हवाई फायर गरी एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएका एक थुनुवा अस्पतालकै परिसरबाट फरार भएका छन् ।
हुण्डी रकम ६ लाख ७१ हजारसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरी टोलीले हुण्डी कारोवारीमा संलग्न तीन जनालाई नगदसहित पक्राउ गरेको हो ।
प्रहरी बनेर ठग्ने दुई जना पक्राउ परेका छन् । उनीहरूले औषधी पसल तथा विभिन्न ठाउँमा डर त्रास देखाउँदै असुली गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
नयाँ सर्भिस सेन्टरमार्फत साओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिट्नेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।
ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन्।
नेपाल प्रहरीले नक्कली सुन दिएर रु पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।
यसअघि पनि मोरङका विभिन्न ठाउँबाट लागुऔषध, प्रतिबन्धित औषधिलगायत कानुनले बन्देज गरेका वस्तुसहित प्रहरीले समय समयमा बिरामी बोक्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिने गरेको छ।
प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।