दुर्गा प्रसाईंको आरोप- बालेन र रविलाई विदेशीले तालिम दिएर पठाएका हुन्
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेलाई विदेशी शक्तिले तयार पारेको आरोप लगाएका छन्।



-480x320.jpg)



यस्तो छ आजको मौसम
आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
७८ वर्षको उमेरमा पूर्व प्रहरी महानिरीक्षक राणाको निधन
उनले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए। उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो।
जुम्लामा ९३ जनाले लिए स्थायी बन्ध्याकरण सेवा
चैत ७ देखि २९ गतेसम्म जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाको आयोजना र सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा सातवटा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो।
वर्षाले ल्याएको राहत : काठमाडौंको वायु प्रदूषणमा उल्लेखनीय सुधार
आइक्यू एअरको तथ्याङ्कअनुसार काठमाडौं ११९ को वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) सहित विश्वका प्रदूषित सहरहरूको सूचीमा १२औं स्थानमा झरेको छ।
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा: अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताएका छन्।
मल बोकेको ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा छन्।
धुलोले सास फेर्नै सास्ती
धुलो र तुवाँलोले सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मका स्थानीयको दैनिकी मात्र खलबलिएको छैन, होटल व्यवसाय, पसल–व्यापार, यात्रुको आवागमनसमेत नराम्ररी प्रभावित बन्न पुगेको छ।