पुनर्निर्माणमा चिनियाँ सहयोग, केमा कति ?
२०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको वसन्तपुरको नौतले दरबार चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँमा पुननिर्माण भइरहेको छ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको वसन्तपुरको नौतले दरबार चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँमा पुननिर्माण भइरहेको छ।
छोटो समयमै काठमाडौंका सडकको रुपनै फेरिएको छ। रातारात सडक मर्मत गरेर सफा सुग्घर बनाइएको छ। अघिपछि धुलो,धुवा र फोहोर हुने सडकहरु सफा सुग्घर र चिल्ला देखिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले मन्त्रीबाटै रकम लेनदेन हुँदा भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएकी छिन्।
वडादशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ। आइतबारबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।
संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रम मा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् ।
यो कथा हो अपाङ्गता (दृष्टिविहीन) भएर पनि आफ्नो सेवामा अब्बल एवं उदाहरणीय पात्रहरुको। डा. गोविन्दप्रसाद आचार्य त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आरआर क्याम्पसमा नेपाली विषयका प्राध्यापक हुन्। भर्खरै विद्यावारिधी गरेका उनी विगत १८ वर्षदेखि आरआरमा प्राध्यापन गराउँदै आएका छन्।
प्रदेश अनुसार गएको साउन १ गतेदेखि भाद्र २४ गतेसम्म डेंगीको अवस्था हेर्ने हो भने, प्रदेश नं १ मा ८ सय ३१, प्रदेश नं २ मा ३९, प्रदेश नं ३ मा ३ हजार १ सय २६, गण्डकी प्रदेशमा ९ सय ७२, प्रदेश नं ५ मा ९७, यस्तै, कर्णाली प्रदेशमा ६, र सुदुरपश्चिम प्रदेशमा २७ गरी जम्मा ५ हजार ९५ जना मानिसहरु रहेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामनारायण विडारीले २ नम्बरी ठेकेदारले संसद कब्जा गरेको बताएका छन्। संघीय संसद र प्रदेशसभामा पेटी ठेकेदारले वर्चश्व जमाउँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे।
शुभफल प्रदान गर्ने देवताकारुपमा चिनिने भगवान गणेशको पूजा आरधाना गर्दै गणेश चतुर्थी मनाउने चलन छ।
संस्कृत भाषा मात्रै होइन। यो ठूलो वाङमयको निधि हो। नेपालको सन्दर्भमा हेर्दा संस्कृतको धेरै महत्वपूर्ण स्थान छ। विक्रमको १७ औं १८ औं शताब्दीदेखि संस्कृतमा नयाँ नयाँ अनुसन्धान हुन छोड्यो। त्यसले गर्दा यसमा नयाँ नयाँ कुराहरु कम आउन थाले।
वरिष्ठ पत्रकार एवं साहित्यकार स्वर्गीय मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ।
आज बिहानैदेखि जनैपूर्णिमा दिन हिन्दू धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) र गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै लगाउने चलन छ। तराइ तिर आजका दिनमा रक्षाबन्धन पनि भन्छन्। रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
पर्वभर बौद्धहरु विशेष गरी माछामासु खाँदैनन्। पर्वका क्रममा दैनिक बिहान बाजा बजाउँदै मठमन्दिर, बौद्ध बिहार र चैत्य जाने गरिन्छ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले पूर्वएमालेका कारण पार्टी एकतामा ढिलाई भएको बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेता भट्टले साविकको एमालेमा नेतागत गुट हुँदा एकताले गति लिन नसकेको जिकिर गरे।
मन भए नहुने के छ र? दुइ जनाको सोचले जन्माएको एउटा सामाजिक कार्य जुन अहिले चर्चामा छ। प्रसंग अनामनगरमा रहेको कपडा बैंकको। सुरू भएको दुइ साता पनि नपुग्दै यसले जनमानसमा एउटा सकारात्मक सन्देश मात्र दिएको छैन आवश्यकतामा परेकाहरूलाई कपडा पुर्याएर मानवीयता पनि निभाएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनमा पार्टीको नेतृत्व फेरिने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम ‘फ्रन्टलाइन’मा पत्रकार श्रीराम पौैडेलसँग कुरा गर्दै नेता पौडेलले १४ औं महाधिवेशनले नेतृत्वदेखि सांगठनिक संरचनासम्म धेरै कुरा परिवर्तन गर्ने स्पष्ट पारे।
राम्रो कामको प्रलोभन वा उज्यालो भविष्य बनाउने र आफ्नो जीवनस्तर उकास्ने योजना बनाउँदै वैदेशिक रोजगारमा लगिने वा जाने व्यक्तिहरु कुनै न कुनै प्रकारले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परिरहेका छन्। महिला कामदारको स्थिति झनै संवेदनशील छ।
नेपाल र भारतकाे भुभागमा पाटेबाघहरू पाइन्छ। पाटेबाघकाे वैज्ञानिक नाम प्याथरा टाइग्रिस टाइग्रिस हाे। वर्तमान अवस्थामा बाघका ६ प्रजातिहरू मात्र अस्तित्वमा छन्।
गुल्मीमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार व्यवसायीले आर्थिक सहयोग गरेका छन्।
बानेश्वर चोकमा तपाई जुनसुकै समय पुग्नुस जाम झेल्नै पर्छ। पैदल वा सवारीमा। चारै दिशाबाट जोडिने सडकहरु र कमिला सरि गुड्ने सवारीसाधन सँगै सडक वारपार गर्न कुरिरहेका यात्रुहरु। गन्जागोल अवस्थामा रहेका तारहरु र अव्यवस्थित निर्माण सामाग्रीले गर्दा पैदल यात्रुलाई ओहोर दोहोर गर्न र गाडी चड्नै मुस्किल पर्ने गर्छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अवैधानिक भएर दक्षिण कोरियामा काम नगर्न नेपालीहरुलाई आग्रह गरेका छन्।
श्रम सम्झौतापछि पनि विभिन्न बहानामा मलेसिया रोजगारी बन्द हुँदा नेपाललाई घाटा हुने भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले मलेसिया रोजगारीको निकास खोज्न सरकारसँग आग्रह गरेका छन्।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।
नेवा: समुदायले मनाउने विभिन्न पर्व मध्येको एक हो ‘जंकु’। ‘जंकु’ भन्नाले मानिसले आयुमा निश्चित अवधि पार गरेपछि मनाइने खुशियाली हो। नेवारी समुदायले बच्चा हुँदा गरिने ‘पास्नी र भात खुवाइलाई’ जन्कुको संज्ञामा राखे पनि ५ वटालाई विषेश महत्व दिने गर्दछन्।