१८ माघ २०८२ आइतबार
image/svg+xml
भिडियो

‘अहिले आयोग आफैँमा पूर्ण नहुनु एउटा चुनौती हो’

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूले निर्वाचनका बेला सार्वजनिक गर्ने घोषणापत्रलाई जनता ढाँट्ने औजारको रूपमा प्रयोग गरेको बताएका छन्।

उनले दलहरूले गरेका बाचाहरूको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने र उनीहरूलाई जवाफदेही बनाउने संयन्त्रको अभाव खड्किएको सुनाए।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै पोखरेलले दलहरूलाई आफ्नो घोषणापत्रप्रति जिम्मेवार बनाउन कडा कानुनी व्यवस्था वा सार्वजनिक परीक्षणको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे। 

प्रकाशित: ९ माघ २०८२ २१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App