नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले समाजको त्रैमासिक साहित्यिक प्रकाशन ‘अमरज्योतिको अङ्क ६८ साहित्यिक पत्रकारिता विशेषाङ्क र प्राज्ञ मातृका पोखरेलको ‘मलाई पनि निद्रा लागेन’ कथासङ्ग्रह लाेकार्पण गरेकाे छ।
ताप्लेजुङमा आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठ प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्।