११ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।

इन्डियन आइडल सिजन ३ का विजेतासमेत उनको भारतको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको चलचित्रकर्मी राजेश घतानीले नागरिकन्युजलाई जानकारी दिए।

'तामाङका परिवारले उनको निधन भएको जानकारी दिएका हुन्,' घतानीले भने, 'मुटुको समस्याका कारण प्रसान्तको निधन भएको प्रारम्भिक अनुमान गरिएको छ।'

तामाङकी श्रीमती र एक छोरी छन्। उनले गायका थुप्रै नेपाली गीत चर्चित छन्।

प्रकाशित: २७ पुस २०८२ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App