२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइल सेवा अवरुद्ध

काठमाडौं, माघ १० (नागरिक)- नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइल सेवा आज अपराह्न केही समय अवरुद्ध भएको छ। सर्भर डाउन भएका कारण  सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ। मोबाइल सेवा अवरुद्ध हुँदा झण्डै ५० लाख ग्राहक प्रभावित भए।

नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार  मुलुकभरि टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ता ५९ लाख ४९ हजार छन्।

प्रकाशित: १० माघ २०६९ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App