२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

आज राति चार घण्टा टेलिकमको रिचार्ज गर्न नमिल्ने

काठमाडौँ, पुस २७ (नागरिक) - नेपाल टेलिकमले आफ्नो जीएसएम मोबाइलको रिचार्ड सेवा आज राति अवरुद्ध हुने बताएको छ। टेलिकमका अनुसार सिस्टम अपग्रेडेसनका लागि राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुनेछ।

प्रकाशित: २७ पुस २०६९ ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App