८ वैशाख २०८१ शनिबार

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, माइतीघरमा भेला हुँदै देशभरका चिकित्सक

आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै आन्दोलनमा उत्रिएका आवासिय चिकित्सकहरूले आज चौथो दिनपनि आन्दोलन जारी राख्ने भएका छन्।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ।

किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण ? (नागरिक दृष्टिकोण)

एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो।

डाक्टर कुटिने देश !

उपचारमा लापरवाहीको आरोपमा धमाधम स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमण र प्रशासनको मौनताका कारण यस्तो हिंसाले ‘संस्कार’कै रुप लिने त होइन भन्ने भय बढेको छ।

स्वास्थ्य संस्था सुरक्षा ऐन कार्यान्वयन नहुँदा असुरक्षित भए स्वास्थ्यकर्मी, कहाँ कसरी कुटिए ?

हेटौंडा, लमजुङपछि लगत्तै पोखरामा पनि डाक्टरमाथि आक्रमण भएपछि चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन्।

स्वास्थ्यकर्मीमाथि भइरहेको कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्यकर्मीमाथि भइरहेको कुटपिटमा संलग्नमाथि सरकारले तत्काल कारबाही नगरे उचित नहुने चेतावनी दिएको छ।

‘फाजिल कर्मचारी’ भनिएपछि स्वास्थ्यकर्मी तनावमा

कर्मचारी समायोजन ऐन २० को दफा ७, समायोजन-संशोधन र समायोजन मिलानअनुसार आएका गोदावरी नगरपालिकाका स्वास्थ्यकर्मीलाई ‘फाजिल’ कर्मचारी भनिएपछि उनीहरू न्यायको खोजीमा भौँतारिएका छन्।

स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन

सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्।

स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित

भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन्।

११ महिनासम्म तलव नपाएपछि स्वास्थ्यकर्मी बसे धर्नामा

पुरानो गाउँ विकास समितिको बेला स्थायी भएर काम गरिरहेका कर्मचारीहरु अघिल्लो सरकारले तलव खुवाएपनी वर्तमान सरकारले दरबन्दी नभएको भन्दै ११ महिनासम्म तलव दिन सकेको छैन ।

स्वास्थ्यकर्मीको भरमा थवाङका वडा कार्यालय

रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन्।

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्।

कपिलवस्तु अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा

कपिलवस्तुका अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध मुद्दा दिएकी हुन।

कालिकोटमा स्वास्थ्यकर्मीले पाएनन् तलब

पलाँता अस्पतालका एक जना अनमिनले दुःखेसो पोखिन्। उनी सँगैका अर्का कर्मचारीको पनि उस्तै व्यथा छ।

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्