वर्षाअघि नै कुमारी घरको छानो जीर्णोद्धार सक्न निर्देशन
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खायाम सुरु हुनुअघि नै कुमारी घर (कुमारी वहाल) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन्।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खायाम सुरु हुनुअघि नै कुमारी घर (कुमारी वहाल) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन्।
जुम्लाका केही स्थानीय तहले विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने पहल सुरु गरेका छन्।
उनीहरूको भनाइमा सांसदको भूमिकाभन्दा बाहिर गएर प्रशासनिक हस्तक्षेप गर्ने प्रयास गरिएको छ।
वर्तमान सन्दर्भमा हेर्ने हो भने, आजको ‘गुरुमाफा’ भ्रष्टाचार, ढिलासुस्ती, शक्तिको दुरुपयोग, जनताको अपेक्षाविपरीत शासन हुन्। घोडेजात्राको भोलिपल्ट भनेको अब यी ‘गुरुमाफा’ हरूलाई दबाउने दिन हुनुपर्छ।
जिल्ला प्रशासन कार्यालयले फागुन ५गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ।
सिक्न र अध्ययन गर्न बाँकी धेरै कुरा रहेकाले आफूलाई परिस्कृत र परिणाम मुखी बनाउँदै लैजाने उनले बताइन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचामा बिहीबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
रमेशको जस्तै अवस्था अहिले कोशी प्रदेशका प्रमुख अस्पतालहरूमा उपचार गराइरहेका सयौँ बिरामीका परिवारले भोगिरहेका छन् ।
प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैपल्ट गर्दा खर्च कम गराउन सकिन्छ।
सर्लाहीमा स्कुले बसको ठक्करबाट एक अबोध बालकको ज्यान गएको छ। बागमती नगरपालिका–२ सानो डाबरीको एनसेल टावर नजिक बिहिवार बिहान स्कुलले बसको ठक्करबाट स्याम लाल गोलेका २ वर्षीय छोरा यनस गोलेको ज्यान गएको हो।
मायाका बुवा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरेर छोरी र नातिनातिनालाई यातना दिने गरेका कारण बाध्य भएर भेरी नदीमा हाम फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख गरेका छन्। प्रहरीले पनि घरमा हुने दैनिक झैझगडा र यातनाका कारण मायाले छोराछोरीसहित आत्महत्याको बाटो रोजेको बताएको छ।
प्रतिनिधिसभा निर्वाचन सफल भएपछि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीसहित कर्णाली भ्रमणमा निस्किएकी हुन्।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर समायोजन गर्न माग गर्दै आएका छन्।
सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले कालगणना सुरु गरेको स्मरणमा आज ज्योतिष दिवस मनाइँदै छ।