गीतकार राममान तृषितको सम्झनामा
राममान तृषितको ‘तिमीसित लिनु पनि छ, तिमीलाई दिनु पनि छ’ गीत डायरीमा पढ्नेबित्तिकै नारायणगोपालले मन पराएर पाना च्याती लिएका थिए ।
राममान तृषितको ‘तिमीसित लिनु पनि छ, तिमीलाई दिनु पनि छ’ गीत डायरीमा पढ्नेबित्तिकै नारायणगोपालले मन पराएर पाना च्याती लिएका थिए ।
मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन्। तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन्।
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ठुलो संख्यामा बढुवा भएका प्रहरी सहायक निरीक्षक (असई) हरूको पदस्थापन गरिएको छ।
नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदमा ठुलो संख्यामा बढुवा गरेको छ। प्रहरी प्रधानकार्यालयका अनुसार ९६६ लाई हवल्दारमा बढुवा गर्न नाम सिफारिस गरिएको छ।
पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रवक्ता आचार्यले बताए।
हरेक वर्षजस्तै यस वर्ष पनि पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रत आरम्भ भइसकेको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा सुरु भएको हो।
कुल ३२ टोलीले प्रतिस्पर्धा गर्ने पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
आपराधिक उजुरीहरू अनुसार अगस्ट २०२४ देखि गत महिनाको बिचमा दम्पतीको पश्चिमी ओहायोस्थित घरमा नक्कली अक्सिकन्टिन र अन्य चक्कीहरू भएका २६१ पार्सलहरू पुर्याइएको थियो।
धर्मनिरपेक्ष ध्यान कुनै शास्त्रीय रटान वा काल्पनिक दाबीमा आधारित हुँदैन।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ११०, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४८९ रहेको छ।
प्रगतिशील तथा प्रगतिवादी समालोचनाको फाँटमा कृष्णचन्द्रसिंह प्रधान, गोविन्द भट्ट, निनु चापागाईं, मोदनाथ प्रश्रित, ऋषिराज बराल आदिले युगीन योगदान दिएको इतिहास छ।
आयोगले मतदाता नामावली र मतदाता परिचयपत्र छाप्ने उद्देश्यले किनेको उक्त मेसिन उपयोगमा ल्याउनुको सट्टा मतदाता नामावली र परिचयपत्र बाहिर छाप्ने क्रममा करोडौँ रुपैयाँ खर्च गरिसकेको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको लागी अस्थायी मतदाता नामावली संकलनको कार्य अगाडि बढाएको छ।
उनले नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए।