९ पुस २०८२ बुधबार
image/svg+xml

राप्रपाको केन्द्रीय कार्यालय अनुगमन गर्न पुग्यो मन्त्रीसहितको सरकारी टोली

सरकारी टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयको अनुगमन गरेको छ।

चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ देखि

ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ पौष २२ गते बाट हुने भएको छ ।

उम्मेदवारी दर्ताका बेला राजीनामा दिने मन्त्री कुलमानको संकेत

उनले निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समय आएपछि मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका हुन्।

ज्ञानेन्द्र शाही प्रतिनिधिसभा निर्वाचनका लागि ६ क्षेत्रबाट सिफारिस

ज्ञानेन्द्र शाही सिफारिस भएका क्षेत्रहरूमा संगठन विस्तार र जनसम्पर्क अभियान तीव्र बनाउने तयारीमा राप्रपा जुटेको छ।

सरकारी संवाद समितिको टोली दलहरुको कार्यालयमा

नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ ।

तीन मन्त्रालय सम्हाल्दा कुलमानले दाबी गरेका १०० दिनका १०१ काम यस्ता छन्

ऊर्जा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय गरी तीन महत्त्वपूर्ण मन्त्रालय सम्हालेका घिसिङले बुधवार पत्रकार सम्मेलन गर्दै तीन वटै मन्त्रालयलेका १०१ प्रमुख काम सार्वजनिक गरेका हुन्।

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने/नहुने भन्ने बहस निरर्थक हुने बताएका छन‍्।

थुन्से डोको बुन्ने श्रमिकलाई बजारकै पिरलो

उत्तरी धादिङको रिगाउँ चित्राफुङ्गाले परिचित छ । रीगाउँका सबैले थुन्से, डोको र भकारी बुन्छन् । स्कुले विद्यार्थी, शिक्षक र अन्य जागिरे पनि बिहान–बेलुका यही काम गर्छन् ।

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

पर्सा प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ।

भेरीमा नवजात शिशु मृत्यु प्रकरण : दोषीमाथि कारबाही र २५ लाख क्षतिपूर्ति माग

भेरी अस्पताल नेपालगन्जमा सुत्केरी गराउने क्रममा चिकित्सकीय लापरबाहीका कारण नवजात शिशुको ज्यान गएको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गरेका छन्।

सामुदायिक वनमा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु

गत बुधबार चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको ज्यान गएको थियो।

१४ वर्षीय वैभवले रचे इतिहास: लिस्ट ‘ए’ मा ३६ बलमै शतक, बने सबैभन्दा कान्छा शतकधारी

भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ‘ए’ क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्