अमेरिकामा नेपालीले भिसा/ग्रिनकार्ड गुमाउने खतरापछि दूतावासले के भन्यो?
विज्ञप्तिमा दूतावासले अमेरिका पुगेका नेपालीहरूमध्ये सन् २०२४ मात्र नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकाले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको स्मरण गराएको छ।

