बजार पहुँच नहुँदा किसानको दूध घरमै
भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्याउन समस्या भइरहेको छ।
भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्याउन समस्या भइरहेको छ।
नेपाल भारोत्तोलन संघको आयोजनामा बुधबार एन्टी डोपिङ अवेरनेस एन्ड रिह्याबिलिटेसन कार्यक्रम सम्पन्न भएको छ।
जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले तीन महिनादेखि १ खर्ब २० अर्ब रुपैयाँ बराबरको विकास बजेट ( पूर्वाधार र विकाससँग सम्बन्धित योजना तथा कार्यक्रम) रोक्का गरेको छ।
आजकाे कार्टुनले दुई पात्रकाे माध्यमबाट नेपाली राजनीतिकाे अवस्था सुन्दर रूपमा प्रस्तुत गरेकाे छ।
दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ।
बागमतीको मुहान स्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।
चार पटकसम्म सारिएको दसौं राष्ट्रिय खेलकुदबाट खेलसंख्या कटौती गरिने र उक्त आयोजनाको बजेटबाट पारा खेलकुद सञ्चालनका लागि तयारी गरिने भएको छ।
जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
प्रहरीले यातायात कार्यालय काठमाडौं, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले जानकारी दिए।
क्रिसमसमा सिँगारिएको ऐँजेरुको हाँगामुनि उभिएकी युवतीले आफूलाई चुम्बन गर्नबाट नकार्न सक्दिनन्।
जलवायु परिवर्तन समग्र पृथ्वी र मानव समुदायको अस्तित्व संकटमा पुर्याउने कारकका रूपमा देखिएको छ।