अन्तिम मतदाता नामावली सार्वजनिक : १ करोड ८९ लाख मतदाता
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।
राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलबाट जनचाहनाअनुरुप देश निर्माणमा योगदान नहुँदा वर्तमान परिस्थिति सृजना भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा बाह्य हस्तक्षेप चरम सीमामा पुगेको दाबी गरेका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समस्या समाधान नगरी गरिने चुनावले निकास नदिने ठोकुवा गरेका छन् ।
देशमा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र राजनीतिक प्रणाली सुधार गर्नका लागि आफू ‘वार कि पार’ को लडाइँमा उत्रिएको उनको भनाइ छ।
२०८२ मा मतदाता संख्या १ लाख १५ हजार १९१ ले वृद्धि भएको छ। यसमध्ये पुरुष मतदाता ५२ हजार ५५२, महिला मतदाता ३२ हजार ४५२ र अन्य मतदाता १५ ले बढेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले देशमा ठूला भ्रष्टाचार काण्डहरूलाई ढाकछोप गर्न ठूला राजनीतिक दलहरूले संवैधानिक निकायहरूलाई भर्तीकेन्द्र बनाएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पार्टी चुनावमा जान तयार रहेको बताएका छन् ।
‘उहाँहरू(बालेन पक्ष) कुलमान जीहरूसँग संवादमा हुनुहुन्छ भन्ने सुनिएको छ। एक छिन पछि–एक छिन पछि भन्दै दिन बितिसक्यो। ढिलै भए पनि कुराकानी होला भन्ने अपेक्षा गरेका छौँ,’ रास्वपा नेताले भने।
प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनमा जानेमा कुनै शंका नरहेको बताउँदै चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।
तीन पूर्वप्रधानमन्त्रीलाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निम्तो स्वीकार गरेकोमा धन्यवाद ज्ञापन गरेकी छन् ।
जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं-३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ।
मधेसमा विगत चार दिनदेखि चलेको पश्चिमी हावा र शीतलहरले जनजीवन कष्टकर बनेपछि सिरहाको लहान नगरपालिकाले विपन्न बस्तीमा राहत वितरण सुरु गरेको छ।
ताप्लेजुङको सिदिङ्गा गाउँपालिकाले वडा नं ३ आङखोप र वडा नं ४ साब्लाखुका किसानलाई सत प्रतिशत अनुदानमा तरकारी बालीको बीउ उपलब्ध गराएको छ ।
लेखक तथा चिन्तक मोहन तिम्सिनाद्वारा लिखित पुस्तक ‘सङ्घीय जैविक गणतन्त्र नेपाल’ माथि शनिबार इटहरीमा विमर्श गरिएको छ।