२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक फेरि अलपत्र

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ।

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन गुड्न थालेका छन्।

ग्यास लिन उपभोक्ता घण्टौं लाइनमा

मध्यपूर्वमा डेढ सातादेखि जारी तनावका कारण नेपाली बजारमा ग्यास अभाव देखिएको छ।

हर्मुज स्ट्रेटलाई निशाना बनाइरहन्छौं : सर्वोच्च नेता खामेनी

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले इरानले हर्मुज स्ट्रेटलाई लक्षित गर्न जारी राख्नुपर्ने बताएका छन्।

इरानद्वारा दुबईको बैंक तथा वित्तीय क्षेत्रमा ड्रोन आक्रमण

इरानले अब दुबईमा रहेका बैंक र वित्तीय सुविधाहरूलाई लक्षित गर्न थालेको छ।

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ।

‘फेक रेस्क्यु’ प्रकरण: उजुरी इमेलमा, प्रमाण जुटाउन सकस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्यटकको फर्जी उद्धार (फेक रेस्क्यु) कागजात बनाएर ठगी गरेको आरोपमा ४६ दिनदेखि अनुसन्धान गरिरहेको छ।

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ।

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

सातौं जित निकाल्दै एपिएफ शीर्षमा

विभागीय टोली एपिएफ क्लब जारी एन्फा राष्ट्रिय लिगमा सातौं जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

एमाले नेता थापाको निधन प्रति ओली- ४० वर्ष पुरानो साथी गुमाएँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

न्यायालयको गरिमा उच्च बनाउन सधैं लागिपरें: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो छोटो कार्यकालमा न्यायालयको गरिमा उच्च बनाउन निरन्तर प्रयास गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्