३१ चैत्र २०८१ आइतबार
image/svg+xml ३:३२ पूर्वाह्न

राजावादीहरूको प्रदर्शनविरूद्ध जनकपुरमा एमालेको मोटरसाइकल र्‍याली

गणतन्त्रको विरोध गर्दै राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै त्यसको विरोध स्वरुप मोटरसाइकल र्‍याली गरिएको एमालेका केन्द्रिय सदस्य संजिव झाले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्