नेपाल र चीनबीचको सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागो बनेर रहेको छ: प्रधानमन्त्री ओली
एशियाको ज्योति मानिने गौतम बुद्धको पवित्र जन्मस्थान नेपालमा हुनु र उहाँका पाइलाहरूले धन्य बनेको यो भूमिले नेपाल र चीनको बौद्ध सम्पदाबीचको पुलको प्रतीक काम गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।