अप्पर तामाकोशीका कर्मचारी आन्दोलित, माग सुनुवाइ नभए सवारी नचलाउने
अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । हाइड्रोमा कार्यरत दोलखाबासी कर्मचारीहरुले शान्तिपूर्ण धर्ना तथा विरोध सभा सुरु गरेका हुन्।