२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:३४ अपराह्न

विदेशी मुद्राको विनिमयदर निर्धारण

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपयाँ र बिक्रीदर १६४ रुपयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपयाँ १९ पैसा र बिक्रीदर १८६ रुपयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपयाँ ३८ पैसा कायम गरिएको छ।

एमालेमा एकैदिन प्रतिनिधि छनोट, एकलौटी हुने आशंका

नेकपा एमालेले ११औं महाधिवेशनका लागि देशभर एकैदिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेपछि त्यसमा एकलौटी हुने आशंका गरिएको छ।

खेतीमा खती

बंगालको खाडीबाट विकसित चक्रवात ‘मोन्था’ सिर्जित बेमौसमी वर्षाले कोसी, बागमती र मधेस प्रदेशका किसानलाई दोहोरो मार परेको छ।

धनुषामा रात्री बसले अटोलाई ठक्कर दिँदा चार जनाको मृत्यु

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बसले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुईसहित चार जनाको मृत्यु भएको छ।

मध्यरातमा बालेनको अशिष्ट स्टाटस, केहीबेरमै हटाए

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मध्यरातमा आफ्नो सामाजिक सञ्जालमा प्रमुख देशहरू र राजनीतिक दलहरूलाई लक्षित गर्दै एक अत्यन्तै विवादास्पद स्टाटस लेखेर केहीबेरमै हटाएका छन्।

पर्यटन प्रर्बद्धन गर्न साइकल र्‍याली गरिँदै

पर्यटन प्रर्बद्धन गर्न कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो बाणगंगा साईकल यात्रा गरिने भएको छ ।

मौसम क्रमशः सुधार, आइतबार थप सुधार हुने

जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ।

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि बुटवल-नारायणगढ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

घर आँगनमै फर्कियो आँखाको ज्योति

तीन वर्षदेखि लठ्ठीको सहारामा हिँडिरहेकी जुम्ला श्रीनगरकी ६१ वर्षीया अमृता रोकायाको जीवनमा शनिबार एकाएक उज्यालो फर्कियो।

हेटौंडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अवरुद्ध

हेटौंडा-काठमाडौं जोड्ने हेटौंडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ।

राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठनः खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उत्पन्न राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन गर्नुपर्ने बताएका छन्।

यामल र निकीको ‘ब्रेकअप’, बार्सा फ्यान खुसी

एफसी बार्सिलोनाका युवा स्टार लामिन यामलले अर्जेन्टिनी गायिका निकी निकोलसँग आफ्नो सम्बन्धविच्छेद भएको बताएका छन्।

एकतापछि गठन हुने नेकपा समाजवादीको संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

नयाँ पार्टीमा हाललाई संयोजक र उपसंयोजक दुई जना मात्रै तोकिने र पछि महाधिवेशन पछि पदाधिकारी बाँडफाँड हुने उनले सुनाए ।

सरकार र आन्दोलनरत नर्सबीच सहमति, आन्दोलन फिर्ता लिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो।

त्रियुगाको बाढीले ५० ह्युम पाईप बगायो

बाढीले चौदण्डीगढी नगरपालिका ५ र ९ स्थित त्रियुगा नदीक्षेत्रमा लगाइएको ह्युमपाईप बगाउँदा यातायात आउजाउ अवरुद्ध भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्