नेपालमा व्यवस्था बदल्ने समय आयो : धवल शम्शेर राणा
'भ्रष्ट नेताहरुको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ । धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,' राप्रपा महामन्त्री राणाले भने ।