बेनिन : नेपालमा कम सुनिएको पश्चिम अफ्रिकी देश
विकासोन्मुख देशका जस्तै गरिबी, जलवायु परिवर्तनका नकारात्मक असर, क्षेत्रीय परनिर्भरताजस्ता समस्या रहे पनि सुशासन, सेवा प्रवाह जस्ता क्षेत्रमा यो देशले पछिल्लो समय उल्लेख्य उपलब्धि हासिल गरेको रहेछ ।