३ चैत्र २०८१ आइतबार
image/svg+xml २:० पूर्वाह्न

होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा ५२ जना नियन्त्रणमा

होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले ५२ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै १ सय २२ मोटरसाइकललाई कारबाहीमा समेत गरेको छ ।

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।

बुरा नमानो होली है!

नेपालका हिमाली र पहाडी जिल्लाका बासिन्दाहरूले आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। रंगहरूको पर्वको यो रौनकमा विदेशी नागरिकहरू पनि संलग्न छन्।

काठमाडौंमा फागुको रौनक (तस्बिरहरू)

काठमाडौंमा फागुको रौनक भित्रिएको छ। फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा होली मनाउने गरिन्छ।

होलीमा जबरजस्ती रङ्ग नलगाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले परिचित व्यक्ति,आफन्त र साथीभाइबिच मात्र होली खेल्न र जबरजस्ती नगर्न आग्रह गरेको छ ।

होलीमा जबरजस्ती रङ्ग नलगाउन प्रहरीको आग्रह

प्रहरीले रङ्गहरूको पर्व होलीलाई सभ्य, शान्त र मर्यादित बनाउन जबरजस्ती कसैलाई पनि रङ्ग, अबिर नहाल्न आग्रह गरेको छ ।

वसन्तपुरबाट सुरु भयो होलीको रौनक (फोटोफिचर)

शुक्रबार बिहान ८ः३३ बजेको शुभसाइतमा मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका हुन् ।

होलीलाई छपरीको पर्व भनेपछि विवादमा फराह खान, एफआईआर दर्ता

उजुरीमा फराहविरुद्ध भारतीय दण्ड संहिताको विभिन्न धारा अन्तर्गत कारबाहीको माग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्