६ माघ २०८२ मंगलबार
image/svg+xml

काठमाडौंमा ‘अष्ट्रेलियन एजुकेशन फेयर २०२६’ हुँदै

मेलामा सहभागी विद्यार्थीहरूले ३ हजारभन्दा बढी शैक्षिक कार्यक्रम वा कोर्स् सम्बन्धी जानकारी पाउनुका साथै, आफ्नो शैक्षिक योग्यता र क्षमताअनुसार १० प्रतिशतदेखि १०० प्रतिशतसम्मको छात्रवृत्ति अवसरबारे परामर्श लिन सक्नेछन्।

कांग्रेसबाट सय बढि नयाँ अनुसार, देउवासहितका प्रभावशाली रोकिए

विशेष महाधिवेशनबाट नेतृत्व परिर्वतनको पक्ष र विपक्षमा कांग्रेस विभाजित हुँदा निर्वातमान सभापति शेरबहादुर देउवा २०४८ सालपछि पहिलो पटक उम्मेदवार बनेनन् ।

ठग, चोर र हत्याराहरुलाई पराजित गर्न एमालेले चुनाव जित्नुपर्छ: पृथ्वीसुब्बा

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले मुलुकमा अराजकता मच्चाउने र ठगी गर्नेहरूलाई पाखा लगाउन एमालेको जित अनिवार्य रहेको बताएका छन्।

इलामका २ क्षेत्रमा २७ उम्मेदवारको मनोनयन दर्ता

क्षेत्र १ मा २ महिलासहित १३ र क्षेत्र २ मा १ महिलासहित १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यी हुन कांग्रेसका १६५ जना प्रत्यक्ष उम्मेदवार(सूची)

छिटो टिकट पाउने उम्मेदवारहरू भौतिक रूपमै सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए भने ढिलो हुँदा समयमै पुग्न नसक्ने अवस्था रहेका उम्मेदवारले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन्।

एमालेसँग प्रतिस्पर्धा गर्ने हैसियत अरू कुनै दलको छैन: पृथ्वीसुब्बा

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले लमजुङमा आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत अन्य कुनै पनि दलसँग नरहेको दाबी गरेका छन्।

हल्ला सडक र फेसबुकमा मात्रै हो, भोट जति एमालेको सूर्यमा: पृथ्वीसुब्बा

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले नयाँ दलहरूको चर्चा सामाजिक सञ्जाल र सडकमा मात्र सीमित रहेको दाबी गरेका छन्।

कांग्रेस आधिकारिकता विवादः सर्वोच्चले अन्तरिम आदेश दिएन, अग्राधिकार दियो (आदेशसहित)

‘जटिल एवं गम्भीर कानुनी तथा संवैधानिक प्रश्न उठाइएको र ती प्रश्नहरू छिटो निरुपण हुन आवश्यक देखिएको भन्दै’ सर्वोच्चले अग्राधिकार प्रदान गरेको छ।

उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुरमा ३१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

नेकपाले दियो १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी (सूचीसहित)*

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

कांग्रेसका १६२ उम्मेदवार, महिला नेतृको संख्या १० मात्रै !

यो उम्मेदवारी संख्यामा १५२ जना पुरुष छन् भने महिलाको संख्या १० मात्र देखिएको छ । लैंगिक समानताका विषय जोडतोडले उठ्ने बेलामा उम्मेदवार चयनमा भने त्यस्तो पाइएको छैन ।

राप्रपा उम्मेदवार: अध्यक्ष लिङदेन झापा-३ बाट, कुन क्षेत्रबाट को ?

अध्यक्ष राजेन्द्र लिङदेनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।

रिक्सा चालकलाई भन्सार जनचेतना कार्यक्रम

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपालगन्जस्थित जमुनाह नाकामा रिक्सा चालकलाई लक्षित गरी भन्सारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

ताप्लेजुङमा महिला उम्मेदवार शुन्य, १३ राजनीतिक दल प्रतिस्पर्धामा

नेकपा एमालेबाट क्षितिज थेबेको उम्मेदवारी दर्ता भएको छ । एमाले केन्द्रीय सदस्य तथा युवा संघका केन्द्रीय अध्यक्ष थेबेको मनोनयन दर्ता गराउन उपमहासचिव योगेश भट्टराई आफैं पुगेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्