अन्तिम चरणमा सूचनाको हक निर्देशिका
राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ।
राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन परीक्षण निर्देशिका २०८१ स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले कानुनले तोकेका सूचना नागरिकले सहजै पाउनुपर्ने बताएका छन्।