पीएम कपः पुलिसको अपराजित यात्रामा पूर्णविराम लगाउँदै आर्मी फाइनलमा
लिग चरणको आफ्नो अन्तिम खेलमा बिहीबार पुलिसलाई ४ विकेटले पराजित गरेसँगै आर्मीले पनि फाइनलमा स्थान बनाएको हो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा बिहीबार पुलिसलाई ४ विकेटले पराजित गरेसँगै आर्मीले पनि फाइनलमा स्थान बनाएको हो ।
बुधबार कोशी प्रदेशमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै एपीएफले १४ अंक बनाएको हो ।
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित निकालेको छ ।
नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाएको छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले मधेश प्रदेशलाई सुपर ओभरमा पराजित गरेको हो ।
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितमा सोमबार बागमती प्रदेश विजयी भएको छ । उसले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्यो।
प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ ।
एक्स्ट्रा टेक ओभलमा भएको खेलमा कर्णालीले मधेश प्रदेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पारेको हो । पीएम कपमा यो नै मधेशविरुद्ध कर्णालीले निकालेको पहिलो जित हो ।
जारी प्रतियोगितामा एकमात्र अपराजित टोली पुलिसले बिहीवार बागमती प्रदेशमाथि ९३ रनको जित निकाल्यो ।
दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर ४८ ओभरमा पूरा गर्यो ।
सिद्धार्थ क्रिकेट मैदानमा पुलिसले बुधवार गण्डकी प्रदेशमाथि ७ विकेटको सहज जित दर्ता गरेको हो । गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफले कर्णाली प्रदेशलाई ५ विकेटले, लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले र कोशीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरे । जारी प्रतियोगितामा कोशीको यो पहिलो जित हो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्याटिङ गरी प्रतियोगिताको शुभाम्भ गरे । सो अवसरमा उनले क्रिकेट खेलाडिका लागि यो प्रतियोगिता पहिलो चरणको भएकाले उत्कृष्ठ प्रर्दशन गर्न आग्रह गरे ।