७ माघ २०८१ सोमबार
image/svg+xml

ट्रम्पलाई इरानको चेतावनी : हामी युद्धसँग डराउँदैनौँ

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका छन्।

धनी

सन्तबहादुर फाइल बोकेर वार्डमा छिर्न खोज्दै थियो। चनमतीले रोकिन्। उनले नकार्दै भनिन्, "हलीलाई मालिक बन्ने रहर कस्ले दियो?"

विपद् जोखिम न्यूनीकरणका लागि सरकारले योजनावद्ध काम गर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताएका छन्।

भूमिसम्बन्धी अध्यादेश आज आउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने दाबी गरेका छन्।

गायक मानन्धरको पहिलाे गीत ‘मन’ सार्वजनिक

गायक विकास मानन्धरको पहिलो गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ। गीतमा गायक विकासकै शब्द र संगीत छ। गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो।

विगतबाट पाठ सिक्दै भूकम्पीय जोखिमको पूर्व तयारीमा लागौँ : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताएका छन्।

फेब्रुअरीसम्म पनि नटिक्ने यो ‘नयाँ वर्ष संकल्प’

न्युयोर्कको ब्रुकलिनस्थित एउटा जिमखानामा पछिल्लो समय भिडभाड बढेको छ। भिडभाडमा अधिकांश अनुहार नयाँ छन्।

आज चार संसदीय समितिको बैठक बस्दै

बिहान एघार बजे बस्ने अर्थ समितिको बैठकमा ‘भन्सार सम्बन्धी कानून संशोधन र एकीकरण विधेयक, २०८०’ माथि छलफल हुनेछ।

साहित्यकार ज्ञवालीको ‘रुरुक्षेत्र’ खण्डकाव्य लोकार्पण

यसमा प्रसिद्ध रुरुक्षेत्रधामको विषयमा चर्चा गरिएको छ। गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा माघे सङ्क्रान्तीको अवसरमा तीन दिनसम्म मेला लाग्ने गर्छ।

दमकल नपुग्ने काठमाडौंमा साँघुरा गल्लीमा ड्राइराइजर जडान

आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर प्रणाली जडान गरिरहेको छ।

कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला

कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अर्ग्यानिक खाद्य, पोषण कर्नर, अर्ग्यानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायत सामग्री प्रदर्शनमा राखिएका छन्।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ, भीडले बचाउन सकेन

गत वर्ष डिसेम्बर ३ मा युनले सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए, तर विरोधपछि केही घण्टामै त्यो निर्णय फिर्ता लिनुपरेको थियो।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस: भूकम्पबाट कसरी जोगाउने ३५ हजार विद्यालय ?

पृथ्वीको बनावटका कारण नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा पर्छ। भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा नेपालमा भूकम्पको उच्च जोखिममा दुईवटा क्षेत्र पर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्