३ माघ २०८१ बिहीबार
image/svg+xml

अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो, व्यवसायी उत्साहित

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का साथै थाई एयर एसिया, कतार एयरवेज, जजिरा र फ्लाई दुवईले पनि भैरहवामा उडान सञ्चालन सुरु गरिसकेका छन्। यसबाट लामो समयदेखि अन्यौलता चिर्दै भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल अझ बढेको छ।

‘सरकार नै पर्यटन क्षेत्रको विकासको बाधक’

पर्यटन क्षेत्रप्रति राज्यको स्पष्ट नीतिको अभावले समग्र मुलुक पछाडि परिरहेको छ। सरकारले पर्यटन क्षेत्रलाई गरेको बेवास्ता र समयनुकूल कानुन निर्माण गर्न ढिलो गर्दा समग्र मुलुकको समृद्धिलाई रोकेको छ।

हवाई भाडा वृद्धिले मारमा पर्यटन क्षेत्र

अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान संख्या कटौती हुँदा एयरलाइन्सले भाडा बढाएको पर्यटन व्यवसायीको गुनासो छ।

अक्टोबरमा भारतीयकै हाराहारी अमेरिकी पाहुनाको आगमन

पर्यटन व्यावसायीहरू भने यो सिजनमा विदेशीको आगमन सन्तोषजनक रहे पनि आन्तरिक पाहुना चलायमान हुन नसकेको बताउँछन्।

आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे

असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ।

पर्यटन प्रवर्द्धनका लागि २० बिघा जमिनमा ताल बनाउँदै सुस्ता गाउँपालिका

ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा झाडी तथा फोहरलाई सफा गरिएको छ।

दसैंमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी!

प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरू पदयात्रामा निस्कन्छन्।

२०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने कोसी सरकारको घोषणा

कोसी प्रदेशमा आगामी वर्ष २०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ मनाउने कोसी प्रदेश सरकारले औपचारिक घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा कोसी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गरेका हुन् ।

सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक

सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन्।

भक्तपुरमा आउने पर्यटक बढे ,सबैभन्दा बढी भारतीय

भक्तपुर घुम्न आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा भक्तपुर आउने पर्यटकको सङ्ख्यामा झन्डै ७८ हजारले वृद्धि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्