नयाँ वर्षमा गृहमन्त्रीले बाँडे लड्डु
नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ।
नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ।
नागरिक समाज र राजनीतिक वृत्तबाट चर्को दबाब बढ्दै गएपछि काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको निषेधाज्ञा हटाइएको छ।
काठमाडौंको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भनेजस्तै भक्तपुर अहिले बिस्का जात्रामा रमाइरहेको छ।
काठमाडौं महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीको हाजिर अब महानगरपालिकाले गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन्।
काठमाडौँको वायु प्रदूषण अझैपनि घातक स्तरमै रहेको छ। एक्यू एयरका अनुसार अहिले मध्याह्न १२ बजे काठमाडौँको वायु प्रदूषणको तह १७१ मापन गरिएको छ।
पर्यटनलाई ध्यानमा राखेर भाेलि वैशाख १ गतेदेखि२४ सै घण्टा काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग खुल्ने भएको छ।
काठमाडौँ उपत्यकामा मनाइने चाडमध्ये पाहाचह्रे एक हो। घोडेजात्राको अघिल्लो दिन कृष्ण चतुर्दशीका दिन यो चाड मनाइन्छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन्।
एक्यू एयरका अनुसार काठमाडौँमा वायु प्रदूषणको तह खतरामै रहेपनि हाल दिल्ली सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो।
महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ।
योजना अन्तर्गत मुख्य सहरका सडकहरूमा आधुनिक बत्तीहरू जडान गर्ने तयारी सुरु गरेको छ। योसँगै व्यस्त सडकहरूमा आधुनिक ट्राफिक लाइटहरू पनि जडान गरिनेछ।
काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज दिउँसो घातक स्थितिमा पुग्ने चेतावनी दिइएको छ।
चौथो राष्ट्रिय फ्रेन्डसिप खुला तेक्वान्दो प्रतियोगिता वैशाख २ गते काठमाडौंमा आयोजना हुने भएको छ।
साझा यातायातले काठमाडौंमा उपत्यकाभित्र पहिलोपटक ४० वटा विद्युतीय बस सञ्चालन गरेको छ।