बिचौंलियाको आरोपमा १८ जना पक्राउ
विचौंलियाको काम गर्दै सेवाग्राहीलाई सहज ढंगले काम गराई दिने निहुँमा पैसा असुलेको आरोपमा सुनसरीको मालपोत र यातायात कार्यालयबाट बुधबार १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विचौंलियाको काम गर्दै सेवाग्राहीलाई सहज ढंगले काम गराई दिने निहुँमा पैसा असुलेको आरोपमा सुनसरीको मालपोत र यातायात कार्यालयबाट बुधबार १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनले साइबर ब्युरोमा समेत उजुरी दिने तयारी भइरहेको बताए। मन्त्रालयले पनि यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने जनाएको छ।
गृहमन्त्री सुधन गुरुङले मन्त्रालयबाटै सर्वसाधारणको गुनासो सुन्न थालेका छन्। गाउँबाट काठमाडौं आउने सर्वसाधारणले भोगेका समस्या र सरकारसँग राखेका अपेक्षाबारे गृहमन्त्रीले मन्त्रालयमै छलफल गर्न थालेका हुन् ।
एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष थापा र नेम्वाङ दुवैले आफ्नो अडान राखेपनि थापा निर्विरोध चयन भएका थिए।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरले शिष्टाचार भेट गरेका छन्।
गैरकानुनी रुपमा १४ महिनादेखि रोकिएकोले त्यसलाई यथाशिघ्र अभौतिकीकरण गरिदिन इप्पानले माग गरेको छ।
प्रतिस्पर्धीलाई प्रस्तावक र समर्थक नै बस्न नदिएर दबाबको भरमा नेता चुनिएको भन्दै नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनुशासन उलङ्घन गर्ने पाँच सय सात जनाविरुद्ध अध्ययन गरी चाँडो टुङ्गोमा पुर्याउने निर्णय गरेको छ।
गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्।
भोलि दिउँसो २ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद् सचिवालयले जनाएको छ।
मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ ।
टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ ।
हैदराबादको कन्सर्टमा गीत गाइरहेको बेला एक फ्यानले स्टेजतर्फ बोतल फ्याँकेपछि उनले दर्शकतर्फ थुकेको बताइएको छ।
नारायणगढ-मुग्लिन सडक खण्डमा इभि माइक्रो र टिफर एक-आपसमा ठक्कर खाँदा १३ जना घाइते भएका छन्।
मार्च महिनामा नेपालमा भित्रिएका विदेशी पाहुनामध्ये दक्षिण एशियाली र अन्य एशियाली मुलुकका पाहुनाको आगमन बढेको छ। मध्यपूर्वका मुलुकमा जारी तनावका कारण अन्य अन्य (यूरोपियन र अमेरिकन) मुलुकका पाहुनाको आगमन भने प्रभावित भएको छ।