१७ पुस २०८१ बुधबार
image/svg+xml

दोहनतान्त्रिक देश

संघीय राजधानी काठमाडौंस्थित नेपाल कला परिषद्मा यसै सातादेखि एउटा कला प्रदर्शनी चलिरहेको छ, जसको शीर्षकमै प्रश्न छ– नदीनाला कसका? प्रदर्शनीमा १० जना कथावाचकका श्रव्यदृश्य कथा प्रस्तुत गरिएका छन् र ती सबैमा प्रश्नको समानता छ।

फक्ताङलुङले तत्काल शिक्षकहरूको मासिक तलबभत्ता निकासा गर्न नसक्ने

निर्णय अनुसार अब गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा लिखित जानकारीबिना अनुपस्थित हुने विद्यालयले लिखित स्पटीकरणसहित प्रतिपटक १ हजार ५ सय रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने भएको छ।

अभिभावक निर्देशित सफलता

गत महिना अमेरिकाको क्यालिफोर्निया राज्यको बार परीक्षामा नयाँ कीर्तिमान कायम भयो। केवल १७ वर्ष आठ महिनाकी सोफिया पार्क वकिलको परीक्षामा उत्तीर्ण भई राज्यको इतिहासमै सबैभन्दा कलिली वकिल बनिन्।

पीडक प्राध्यापक

राज्य ढुकुटीबाट तलब खाएर आफ्नो स्वार्थ पूर्तिमा रमाएका शिक्षकहरू पहिचान गरी कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन ढिला गर्नुहुँदैन।

साक्षर घोषणा भए जुम्लाका ८ वटै स्थानीय तह

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर अब केही दिनभित्र साक्षर जिल्ला घोषणा हुने बताए।

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु

तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ। गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो।

सानोठिमीका कार्यालयमा शिक्षामन्त्रीको ‘आकस्मिक निरीक्षण’

बिहीबार विशेष शिक्षा परिषद्को बैठकका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुगेका मौकामा सानोठिमीमै रहेका अन्य कार्यालयमा आकस्मिक निरीक्षण गरेको शिक्षामन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

स्वर्गीय शिक्षासेवी शर्माको भोलि अन्त्येष्टि गरिने

उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

अब घरायसी कामबाट पनि विद्यार्थीलाई अंक

बालबालिकाले घरमा अभिभावकसँगै काम गर्दा सिकाइस्तरमा वृद्धि भई चौतर्फी विकासमा सकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएका छन्।

‘शिक्षा क्षेत्रको सुधारमा लागेको छु’:अध्यक्ष मियाँ

सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकामा पछिल्लो दुई वर्षयता भएका समग्र विकास निर्माणबारे गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँसँग नागरिक संवाददाता अमर खड्काले गरेको कुराकानीको सारसंक्षेपः

देशभर डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो, सबैभन्दा धेरै काठमाडौँमा

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ।

शिक्षा दिवस: सरकारले घोषणा गर्‍यो पदक र पुरस्कार

शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस,विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते सोमबार बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्