सुरुङमा फसेकाको उद्धारमा ढिलाइ भयो, अब उपलब्ध सबै उपाय अपनाउनुपर्छ : गगन थापा
बाढी प्रभावित नुवाकोटका विभिन्न गाउँको स्थलगत अवलोकनपछि थापाले सुरुङमा फसेका नागरिकका परिवारको पीडा गम्भीर रहेको भन्दै उनीहरूको उद्धारका लागि सरकारले उपलब्ध सबै उपाय अपनाउनुपर्ने बताएका हुन्।

